एन्फामा सीआईबीको छापा, अनुसन्धानका लागि कागजात नियन्त्रणमा

एन्फामा सीआईबीको छापा, अनुसन्धानका लागि कागजात नियन्त्रणमा

सीआईबीले शुक्रबार ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा छापा मारेको हो।

  • कुराकानी

  • शुक्रबार, अशोज २, २०८३

  • 28
    SHARES
एन्फामा सीआईबीको छापा, अनुसन्धानका लागि कागजात नियन्त्रणमा

कुराकानी। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा छापा मारेको छ।

सीआईबीले शुक्रबार ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा छापा मारेको हो।

सीआईबीका एसएसपी तथा प्रवक्ता अनुपमशमशेर जबराले एन्फा कार्यालयमा छापा मारिएको पुष्टि गरेका छन्।

उनका अनुसार अनुसन्धानका लागि आवश्यक पर्ने केही कागजात सीआईबीले नियन्त्रणमा लिएको छ।

यद्यपि, छापाको विस्तृत कारण र अनुसन्धानको विषयमा थप जानकारी सार्वजनिक गरिएको छैन।

Tags :

सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology