कुरीकानी। तुल्सा अधिकारीमाथि व्यवसायी कुमार चिमोरियालाई ब्ल्याकमेल गरी करोडौँ रुपैयाँ असुलेको आरोप छ। चिमोरियाले ६ करोड ५२ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गरेका छन्।
तर तुल्सा भने आफूहरूबीच प्रेम सम्बन्ध रहेको र आर्थिक कारोबार सहमतिमै भएको दाबी गर्छिन्। अहिले ठगी, आपराधिक लाभ र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ।
सामाजिक सञ्जालमा उनलाई ‘हनी ट्र्यापर’ भन्दै प्रचार भइरहे पनि अदालतको फैसला आएको छैन।
त्यसो भए यो हनी ट्र्याप हो कि आरोपमाथि भएको मिडिया ट्रायल?
पुष्पा थपलिया