कुराकानी

कुराकानी

रुट नेपाल नेटवर्क प्रा.लि. द्वारा संचालित कुराकानी डट कम मुख्यत कला क्षेत्रका सामाग्रीहरु समेट्ने गर्दछ l

काठमाडाैं । रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने सिनेमाको शनिबार बिहान भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै मुहूर्त गरिएको हो । सिनेमाको शुभ-मुहूर्त समारोहमा निर्देशक गुरुङसहित सिनेमाका मुख्य कलाकारहरु दयाहाङ र आँचलका अलवा विजय बराल, माओत्से गुरुङलगायत उपस्थित रहेका थिए...

 ‘डिग्री माइला : एमए थर्ड क्लास’को शुभ-मुहूर्त सम्पन्न

कुराैटेपाटी । आफूले काम गरेका हरेक फिल्मबाट प्रशंसा बटुल्दै आएका नायक सुशिल सिटौला निर्देशक दिवाकर भट्टराइले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘मायावी’मा अनुवन्धित भएका छन् । निर्देशक भट्टराइले फिल्ममा सुशिललाई प्रमुख अभिनेताका रुपमा भित्र्याइएको जानकारी दिए । सुशिलले यस अघि...

‘मायावी’मा अब सुशिल पनि

काठमाडौं । पर्वतारोहण क्षेत्रमा डेढ दशक लामो अनुभव सँगालेका पर्वतारोही लाक्पा डेण्डी शेर्पाले पर्वतारोहण क्षेत्रमा भरियादेखि सफल आरोहणसम्मका अनुभव बाँडेका छन्। डेढ दशकको अनुभवमा शेर्पाले ११ पल्ट सफल हिमाल आरोहण र दुई पटक गिनिज बुक अफ वल्र्डमा आफ्नो रेकर्ड कायम...

भरियादेखि आरोही बन्दासम्मको कथा लेखेँ : डेण्डी शेर्पा

काठमाडौं । मास्टर सेफ सन्तोष शाह विश्वमै नेपाली खानालाई परिचित गराउन योगदान पुर्‍याउने व्यक्ति हुन्। सन् २०२१ मा, उनी बीबीसी मास्टरशेफस् द प्रोफेशनल्समा विजेता घोषित भएका थिए। उनी नेपाल र विदेश बरोबर गरिरहन्छन्। नेपालमा हुने पाक कलासम्बन्धी महत्वपूर्ण बहसहरूमा...

खाइसकेको आइटम नदोहोर्याउनुस् : मास्टर सेफ सन्तोष

काठमाडौं । ‘द रेड सुटकेस’ को फष्टलुक सार्वजनिक भएको छ । फिल्मले दुई मिनेट लामो भिडियो क्लिप सार्वजनिक गर्दै फष्टलुक सार्वजनिक गरेको हो । क्लिपमा नेपालको अन्तराष्ट्रिय बिमानस्थल र त्यस वरपरको बाताबरणलाई केन्द्रमा राखिएको छ । सार्वजनिक दृष्यमा देश फर्कने...

‘द रेड सुटकेस’ को फस्टलुक सार्वजनिक

काठमाडौं । ‘थारु लोकचित्रकला तथा मूर्तिकला प्रशिक्षण कार्यशाला’ नामक प्रतियोगितामा रामगुलाम चौधरी प्रथम भएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र जानकी गाउँपालिकाको संयुक्त आयोजनामा भएको यस प्रतियोगितात्मक कार्यशालामा चौधरीले प्रथम पुरस्कार स्वरुप १० हजार रुपैयाँ प्राप्त गरेका छन्...

थारु लोककला तथा मुर्तिकला रामगुलाम प्रथम

काठमाडौं । चलचित्र बिकास बोर्डले सेन्सर अगावै हिन्दुबादी संघ संगठनलाई स्कृप्ट र फिल्म देखाउने निर्णय गरेसँगै फिल्मको नयाँ गीत सार्वजनिक भएको छ । भाद्र २९ गतेबाट प्रखर्शनको तयारीमा रहेको सिनेमा ‘एक भगवत् गीता’ को ‘के तिमीलाई यो कुराको खबर छ’...

‘एक भगवत् गीता’ को दोस्रो गीतमा जनकपुरको सुगन्ध

काठमाडौं । नेपालमा फिल्म क्षेत्रको सुरुवात नै भारतबाट कलाकार, प्राविधिक र फिल्म निर्देशक ल्याएर भयो । त्यसैले त नेपालमा छायाँकन गरिएको पहिलो नेपाली फिल्म ‘आमा’ जति गुणस्तरिय छ, अहिले बनिरहेका फिल्म झनै ओरालो लाग्दै गइरहेका छन् । सुरु नै बलिउडका...

बलिउड अघिअघि, नेपाल पछिपछि

कुरौटेपाटी । कलाकार नीर शाहले वि.सं २०५८ सालसम्म नेपाली चलचित्र क्षेत्रलाई सरकारले दिने अनुदान बन्द भएपछि बिभिन्न नयाँ बेथिति थपिएको टिप्पणी गरेका छन्। शाहले ललितपुरमा आयोजित कलिङ साहित्य महोत्सवको एक्काइसौं शताब्दीमा रीलः नेपाली सिनेमाको विकास सेसनमा बोल्दै उनले त्यसपछि...

चलचित्र बिकास बोर्ड स्थापना पछि नेपाली फिल्म ओरालो लाग्यो: नीर शाह
       © 2022 - 2025 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology