कुराकानी

कुराकानी

रुट नेपाल नेटवर्क प्रा.लि. द्वारा संचालित कुराकानी डट कम मुख्यत कला क्षेत्रका सामाग्रीहरु समेट्ने गर्दछ l

कुराकानी । यतिवेला जेनजी समुहका प्रतिनिधिहरु यतिवेला अलमलमा परेका छन् । तर अर्काथरी स्वार्थ समुह भने यतिवेला आर्मी हेडक्वाटरमा पुगेर छलफलमा ब्यस्त छन् । रास्वापाका प्रतिनिधी सहित उनिहरु हेडक्वाटर पुगेका हुन् । जेनजीको प्रतिनिधित्व गर्दै जंगीअड्डामा पुगेकी युवामध्ये रक्षा बम छलफलबाट...

जेनजीको अलमल

कुराकानी । नेपालको संविधान २०७२ को धारा ७६ ले पूर्व प्रधानन्यायधिस सुशिला कार्कीलाई प्रधानमन्त्री बन्नबाट रोकेको छ । उक्त धारा अनुसार प्रधानमन्त्री बन्न केवल प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित सदस्यहरु मात्रै पाउनेछन् । पूर्व प्रधानन्यायाधीश कार्की प्रतिनिधि सभामा निर्वाचित सदस्य नभएकाले उनी...

संविधान अनुसार सुशिला कार्की प्रधानमन्त्री बन्न नसक्ने !

कुराकानी । जेनजी समुह प्रतिनिधिहरुको भर्चुअल बैठकले सुशिला कार्कीलाई प्रतिनिधि तोकेका छन् । बैठकमा सहभागिहरुले यो खबर कार्की समक्ष पुर्याएको र उनले प्रतिनिधित्व गर्ने कुरा स्वीकार गरेको छलफलमा सहभागी एक प्रतिनिधीले बताएका छन् । ...

जेनजीको प्रतिनिधी सुशिला कार्की

कुराकानी । यतिवेला जेनजी समुहका प्रतिनिधिहरु भर्चुअल बैठकमा ब्यस्त छन् । बैठकमा सहभागिको कुरा सुन्दा सुशिला कार्कीको नाममा धेरै मत प्राप्त भएको छ ।तर एकाथरी जेनजी भने सुशिला कार्की भन्दा सागर ढकाल र बालेन या कुलमान घिसिङ भन्दैछन् ।...

जेनजीको भर्चुअल बैठकमा स्वार्थ समुहको गन्ध

कुराकानी । प्रधानमन्त्री केपी शर्मा ओली सेनाको सुरक्षामा सरकारी निवास बालुवाटारबाट निस्केको सुरक्षा स्रोतले पुष्टि गरेको छ । अहिले प्रधानमन्त्रीसहित अधिकांश मन्त्रीहरू र केही शीर्ष नेता नेपाली सेनाको सुरक्षामा अज्ञात स्थानमा रहेको स्रोतले जनाएको छ । भैंसेपाटी निवासबाट हेलिकप्टरबाट उद्धार गरिएका...

केपी शर्मा ओली सेनाको सुरक्षामा सरकारी निवास बालुवाटारबाट निस्के

कुराकानी । जेनजी आन्दोलनका एक अगुवा अभिजित अधिकारीले अब नागरिक अगुवासहितको सर्वपक्षीय सरकार गठन गर्नुपर्ने पक्षमा आफूहरू रहेको बताएका छन् । अहिलेको संसदीय व्यवस्था हटाउने पक्षमा आफूहरू नरहेको भन्दै अबको सरकारमा राजनीतिक दलको पनि प्रतिनिधित्व हुनसक्ने बताए । उनले सरकारको...

अब के हुन्छ, के भन्छन् जेनजी ?

कुराकानी । राज्यका तीनै अंग प्रदर्शनकारीको कब्जामा पुगेको छ। मंगलबार प्रदर्शनको क्रममा प्रदर्शनकारीले राज्यसत्ताका प्रमुख तीन अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको तिनै अंगका कार्यालय नियन्त्रणमा लिएका हुन्। मंगलबार प्रदर्शनकारीले सिंहदरबारस्थित कार्यपालिकाको केन्द्रीय मन्त्रालयहरूमा प्रवेश गरेर आगजनी र तोडफोड गरेका थिए। त्यस्तै, प्रदर्शनकारीले...

राज्यका तिनै अंग प्रर्दशनकारीको कब्जामा

कुराकानी  । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूलाई संयमित हुन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमाफर्त यस्तो आग्रह गरेका हुन् । तपाईं–हामी अब संयमित हुनु जरुरी छ । अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ,’ मेयर...

प्रर्दशनकारीलाई संयमित हुन बालेनको आग्रह

कुराकानी । जेन–जी आन्दोलनको नाममा सडकमा उत्रिएको हजारौंको भीडले सोमबार संघीय संसद भवन कब्जा गरी आगजनी गरेको छ। सुरक्षाकर्मीहरूले प्रहार गरेका गोली, अश्रुग्याँस र रबरका गोलीको प्रभाव नपारी भीड संसद भवनभित्र प्रवेश गरेको हो। सबै सुरक्षा घेरा तोड्दै प्रदर्शनकारीहरू भवनमा...

संसद भवनमा प्रर्दशनकारीले लगाए आगो
       © 2022 - 2025 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology