कुराकानी

कुराकानी

रुट नेपाल नेटवर्क प्रा.लि. द्वारा संचालित कुराकानी डट कम मुख्यत कला क्षेत्रका सामाग्रीहरु समेट्ने गर्दछ l

कुरीकानी। तुल्सा अधिकारीमाथि व्यवसायी कुमार चिमोरियालाई ब्ल्याकमेल गरी करोडौँ रुपैयाँ असुलेको आरोप छ। चिमोरियाले ६ करोड ५२ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गरेका छन्। तर तुल्सा भने आफूहरूबीच प्रेम सम्बन्ध रहेको र आर्थिक कारोबार सहमतिमै भएको दाबी गर्छिन्। अहिले ठगी,...

तुल्सा अधिकारी: हनी ट्र्याप कि मिडिया ट्रायल?

कुराकानी। काठमाडौँ उपत्यकाका प्रमुख सडक तथा शहरी क्षेत्रमा अव्यवस्थित तार व्यवस्थापन गर्ने अभियानले गति लिए पनि काम अझै पूर्ण हुन सकेको छैन । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो अनुगमनअनुसार अधिकांश प्राथमिकताप्राप्त रुटमा तार बन्डलिङ गरिएको भए पनि खुला तार हटाउने,...

उपत्यकामा तार व्यवस्थापनले गति लियो, ट्यागिङ र फिनिसिङ अझै अधुरो

कुराकानी। प्रतिनिधिसभामा विपक्षी दलहरूले गर्दै आएको लामो समयदेखिको विरोध ७८औँ दिनमा आएर हटेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी सांसदहरूले लामो समयदेखि संसद् बैठकमा उभिएर विरोध गर्दै आएका थिए। उनीहरूले प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर आफ्नो...

७८ दिनपछि संसदमा विपक्षीको विरोध हट्यो

कुराकानी।  नागपञ्चमी पर्वका अवसरमा आज भक्तपुरको नागपोखरीमा विशेष पूजाआजा गरिएको छ। नागपोखरीको बीच भागमा रहेको नागको मूर्तिमा भक्तजनले दूधले अभिषेक गर्दै पूजा गरेका हुन्। नागपञ्चमीका दिन नागको पूजा गरेमा नाग तथा सर्पको भयबाट मुक्ति मिल्ने र घरपरिवारमा सुख–शान्ति रहने धार्मिक...

नागपञ्चमीमा भक्तपुरको नागपोखरीमा दूधले अभिषेक, घरघरमा टाँसियो नागको तस्बिर

कुराकानी। जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। श्रेष्ठको रिट न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा परेको छ। वैयक्तिक गोपनीयता हननको अभियोगमा हिरासतमा रहेका श्रेष्ठलाई साउन २९ गते न्यायाधीश बालकृष्ण ढकालको एकल...

किशोर श्रेष्ठको रिट संयुक्त इजलासमा

कुराकानी। नेकपा आज कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच साउन पहिलो साता भएको तीनबुँदे सहमतिअनुसार नेकपा प्रदेश सरकारमा सहभागी हुन लागेको हो। ९ सदस्यीय मन्त्रिपरिषद्मा नेकपाले चार मन्त्रालय पाउने सहमति भएको छ। मुख्यमन्त्रीसहित...

कोशी सरकारमा नेकपा, चार मन्त्री छानिँदै

कुराकानी। भारतीय सेनाध्यक्ष जनरल धीरज सेठ आइतबार काठमाडौं आइपुगेका छन्। भारत–नेपालबीचको रक्षा तथा सैन्य सम्बन्ध थप सुदृढ गर्ने उद्देश्यसहित उनी नेपाल आएका हुन्। जनरल सेठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार दिउँसो एयर इन्डियाको उडानमार्फत काठमाडौं अवतरण गरेका हुन्। उनलाई नेपाली सेनाका...

भारतीय सेनाध्यक्ष सेठ काठमाडौंमा

कुराकानी। नेपाली कांग्रेस हाम्रो लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण धरोहर हो। इतिहासका अनेक आरोह–अवरोह पार गर्दै आजको अवस्थामा आइपुगेको यो पार्टीभित्र विचारको बहस, नेतृत्वमाथिको प्रश्न र फरक मत हुनु स्वाभाविक हो। तर, पछिल्लो समय देखिन थालेको आन्तरिक विवाद र ध्रुवीकरणले भने...

कांग्रेसलाई गुटको होइन, एकताको बाटोमा लैजाऔँ

कुराकानी। बजारमा खाना पकाउने एलपी ग्यासको अभाव चर्किरहेका बेला ग्यास विक्रेता महासंघ नेपालले उद्योग तथा विभिन्न बिक्री केन्द्रबाट भइरहेको प्रत्यक्ष बिक्री रोक्दै डिलरमार्फत मात्र ग्यास वितरण गर्न सरकारसँग माग गरेको छ। महासंघले प्रभावकारी वितरण सञ्जालका रूपमा रहेका विक्रेतालाई पन्छाएर उद्योग...

ग्यास अभावमा सरकारको वितरण प्रणालीप्रति विक्रेता महासंघको आपत्ति
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology