कुराकानी

कुराकानी

रुट नेपाल नेटवर्क प्रा.लि. द्वारा संचालित कुराकानी डट कम मुख्यत कला क्षेत्रका सामाग्रीहरु समेट्ने गर्दछ l

कुराकानी। नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार स्वदेश फर्किने भएका छन्। चिकित्सा उपचारका लागि केही समयदेखि हङकङमा रहेका देउवा शुक्रबार काठमाडौं आइपुग्ने उनको सचिवालयले जनाएको छ। यसअघि देउवाले सामाजिक सञ्जालमार्फत आफू छिट्टै स्वदेश फर्किने जानकारी दिएका थिए। सम्पत्ति शुद्धीकरण...

शेरबहादुर देउवा शुक्रबार स्वदेश फर्किने

कुराकानी। गृहमन्त्री सुधन गुरुङले सरकारले संसद्मा जवाफ दिनुभन्दा पहिले नै काम गर्ने भएकाले कतिपय अवस्थामा जवाफ ढिलो देखिए पनि कार्यान्वयन भने अघि बढिसकेको बताएका छन्। राष्ट्रिय सभाको बिहीबारको बैठकमा मनसुनजन्य विपद् व्यवस्थापनसम्बन्धी ध्यानाकर्षण प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री गुरुङले...

‘जवाफभन्दा पहिले सरकारको काम हुन्छ’ : गृहमन्त्री गुरुङ

कुराकानी। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले सरकारले सञ्चालन गर्न लागेको ‘ब्लु बस’ सेवा महिला–पुरुषबीच विभाजन गर्ने वा प्रचारमुखी कार्यक्रम नभई सार्वजनिक यातायातमा महिलाले भोग्दै आएका सुरक्षा जोखिम सम्बोधन गर्न ल्याइएको व्यवस्था भएको...

‘ब्लु बस’ प्रचार होइन, महिलाको सुरक्षाका लागि आवश्यक पहल : मन्त्री सिता बादी

कुराकानी । पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा आएको हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली पर्वतारोही पुरबहादुर गुरुङ (युक्ता) को शव आज नेपाल ल्याइने भएको छ। नेपाल पर्वतारोहण संघ (एनएमए) ले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार गुरुङको शव साँझ करिब ५:३० बजे...

ब्रोड पिक हिमपहिरो : पुरबहादुर गुरुङको शव आज नेपाल ल्याइँदै

कुराकानी। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका डा. धवलशमशेर जबरा र अभियन्ता दुर्गा प्रसाईंले ‘जय नेपाल पार्टी’ नामक नयाँ राजनीतिक दल गठन गरेका छन्। नयाँ दलमा धवलशमशेर जबरा सभापति र दुर्गा प्रसाईं सर्वोच्च नेता रहने सहमति भएको छ। पार्टी दर्ताका...

धवल–दुर्गा एकै मोर्चामा, ‘जय नेपाल पार्टी’ गठन

कुराकानी। पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा परेर मृत्यु भएका विश्वप्रसिद्ध नेपाली मूलका पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित चार आरोहीको शव बेस क्याम्पमा ल्याइएको छ। उद्धार टोलीले बुधबार निर्मल पुर्जा, चिनियाँ आरोही वाङ झोङ तथा नेपाली शेर्पा आरोही निमा शेर्पा...

ब्रड पिकबाट निर्मल पुर्जासहित चार आरोहीको शव बेस क्याम्प ल्याइयो

कुराकानी। काठमाडौं महानगरपालिकाले पदोन्नति भएका तीन नगर प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेको छ। नगर प्रहरी उपरीक्षकमा पदोन्नति भएका शिवलाल पौडेल र पूर्णचन्द्र भट्ट तथा नगर प्रहरी नायव उपरीक्षकमा पदोन्नति भएका रामेश्वर उपाध्यायलाई बुधबार आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरिएको...

पदोन्नत तीन नगर प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह

कुराकानी। सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारी सूचना प्रवाहलाई थप पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउने तयारी रहेको बताएका छन्। मंगलबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा राजनीतिक बिटमा कार्यरत विभिन्न सञ्चारमाध्यमका पत्रकारसँग भएको छलफलमा मन्त्री पोखरेलले अन्तरमन्त्रालय समन्वयमार्फत...

सरकारको सूचना प्रवाह सुधार्ने तयारी, राजनीतिक बिटका पत्रकारसँग प्रवक्ताको छलफल

कुराकानी। प्रहरीले ३२९.०५ ग्राम खैरो हेरोइन (ब्राउन सुगर) र नगदसहित चार जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूको साथबाट ३२९.०५ ग्राम खैरो हेरोइन, नगद रकम तथा लागुऔषध कारोबारमा प्रयोग भएको आशंका...

३२९.०५ ग्राम खैरो हेरोइन र नगदसहित चार जना पक्राउ
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology