कुराकानी

कुराकानी

रुट नेपाल नेटवर्क प्रा.लि. द्वारा संचालित कुराकानी डट कम मुख्यत कला क्षेत्रका सामाग्रीहरु समेट्ने गर्दछ l

कुराकानी । त्रिकोणात्मक प्रेमकथा समेटिएको फिल्म जेरी अन टपको ट्रेलर सार्वजनिक कार्यक्रममा यसमा मुख्य कलाकार अनमोल केसी नै अनुपस्थित भएका छन् । उनि उच्च ज्वरो आएकाले कार्यक्रममा उपस्थित हुन नसकेको फिल्म निर्माण पक्षले बताएको छ । फिल्मको ट्रेलर सार्वजनिक भएसँगै...

जेरी अन टपको ट्रेलर सार्वजनिकमा अनमोल आएनन्, किन ?

कुराकानी । सुरेन्द्र पौडेलको निर्देशन रहेको चलचित्र ‘वरिष्ठ बलराम’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा यो पटक दयाहाङ राईलाई अहिलेसम्मकै फरक चरित्रमा देखाइएको छ । त्यस्तै, सधै सहायक पात्रका रुपमा साथी बनेर साथ दिने कलाकार विजय बराल र...

वरिष्ठ बलरामको ट्रेलर सार्वजनिक कार्यक्रममा कस्ले के भने ?

कुराकानी । यतिवेला एक्कैचोटी भइरहेको छ, घर बाहिर घनघोरको वर्षा अनि सामाजिक सञ्जालमा ज्योतिष हरिहर अधिकारीलाई गालीको वर्षा । हरिहरले गालीको वर्षा बेहोर्नुको कारण उनको वर्षा सम्बन्धि भविष्यवाणी नै हो । जल तथा मौसम विज्ञान विभागले १५ गते बुधबार अर्थात दशैंको...

प्रविधीलाई चुनौती दिने ज्योतिष हरिहरले मागे माफी !

कुराकानी । गए रातिदेखि निरन्तर वर्षा भइरहेको छ। काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरू सम्भावित जोखिमयुक्त स्थानहरूको अवलोकनमा खटिएका छन् । शनिवार बिहान करिब ९:०० बजे काठमाडौँ महानगरपालिका–१४ कोहिनुर हाउजिङ नजिकै करखुसी खोलाको छेउमा पहिरो गएर सडक भासिएको छ। उक्त सडक छेउका घरहरू...

महानगरिय प्रहरी खटिएका छन् काठमाडौंमा, अफ्टयारो परे कता गर्ने सम्पर्क ?

कुराकानी । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले बिपी, अरनिको, पृथ्वीलगायतका मुख्य राजमार्गमा पहिरो जान थालेपछि उपत्यकाबाट बाहिरिएका सवारीसाधन पनि फर्किन थालेको जानकारी दिए । सर्वसाधारण छाता र प्लाष्टिकको सहारामा आफ्नो दैनिकी चलाइरहेका छन् । हेरौं तस्विरहरु :   ...

पानी अनि जिन्दगानी !

कुराकानी । नेपाल सरकारले भारी वर्षाको पूर्वानुमानसँगै सम्भावित विपद् जोखिमलाई ध्यानमा राखेर शनिवारदेखि तीन दिनसम्मका लागि लामो दूरीका तथा काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार एक अत्यन्त जरुरी सूचना...

तीन दिनसम्म उपत्यका भित्रन र बाहिरिन नपाइने

कुराकानी । भक्तपुरको ऐतिहासिक र धार्मिक महत्व बोकेको तान्त्रिक नाच नवदुर्गा देवगणको ख्वापा (मुकुण्डो) तयार भएको छ । भक्तपुर याछेंका ८० वर्षीय पूर्ण चित्रकारले तीन महिनाको अथक प्रयासपछि नवदुर्गा देवगणको १३ ख्वापा तयार गरेका हुन्। तयार भएका ख्वापा महानवमीको साँझ प्रदर्शन...

तान्त्रिक नाच नवदुर्गा देवगणको ख्वापा तयार

कुराकानी । लाज पनि लजायो भने के हुन्छ थाहा छ ? थाहा छैन भने नेकपा (माओवादी केन्द्र) का अध्यक्ष अर्थात भर्खरै संयोजक बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ का कुरा सुन्नु। उनले काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकमा बोल्दै पार्टीका सबै...

प्रचण्डको कुरा सुन्दा लाज पनि लजाउँछ

कुराकानी । यो बर्ष दशैंका लागि घुमघाम ठप्प बनेको छ । जेनजी आन्दोलनले थला परेको पर्यटन व्यवसाय दशैंमा समेत उठ्न सकेन । त्यसैमाथी पानी परेर बाटोमा पहिरो गएकाले सबैभन्दा धेरै प्रभाव पर्यटन क्षेत्रलाई नै परेको देखिन्छ । अघिल्लो वर्षकै कुरा...

जेनजी आन्दोलनले घटे पर्यटक
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology