कुराकानी। बाजुराको धार्मिक तथा पर्यटकीयस्थल बडीमालिकामा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि नेपाल टेलिकमले हेलिकप्टरमार्फत करिब चार हजार किलोग्राम उपकरण तथा आवश्यक सामग्री पुर्याएको छ। भौगोलिक विकटता र सडक सञ्जालको अभावका कारण स्थलमार्गबाट उपकरण लैजान कठिन भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत...
कुराकानी। मध्यपुर थिमिमा मंगलबार परम्परागत पर्व गठेमंगल मनाइएको छ। नेवार समुदायले श्रावण कृष्ण चतुर्दशीका दिन मनाउने यो पर्वलाई घण्टाकर्ण पर्वका रूपमा समेत चिनिन्छ। मध्यपुर थिमिका विभिन्न टोलमा स्थानीयहरू भेला भएर परम्परागत विधिअनुसार गठेमंगल बनाएर स्थापना गरेका थिए। नर्कट, निगालो तथा...
कुराकानी। नयाँ राजनीतिक दल गठन गर्ने तयारीमा रहेका धवलशम्शेर राणा र दुर्गा प्रसाईंबीच पार्टी दर्ता नहुँदै मतभेद देखिन थालेको छ । राणा र प्रसाईंले मिलेर नयाँ दल गठन गर्ने घोषणा गर्दै पार्टीको नाम ‘जय नेपाल पार्टी’ राख्ने सहमति गरेका थिए...
कुराकानी। जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार बिहान जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको धक्का जाजरकोट आसपासका क्षेत्रमा महसुस गरिएको छ । भूकम्पपछि हालसम्म मानवीय तथा भौतिक क्षतिबारे विस्तृत विवरण...
कुराकानी। वरिष्ठ साहित्यकार तथा भाषाविद् प्रा.डा. राजेन्द्र विमलको निधन भएको छ । उनको मंगलबार बिहान जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ७९ वर्षीय विमल सोमबार राति अचानक स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । परिवारका अनुसार...
कुराकानी । प्राज्ञ नियुक्तिको कुरा चल्यो कि नेपालमा एउटा पुरानै बहस ब्युँझिन्छ, यसको योग्यता के हो ? सिर्जना, योगदान र अध्ययन कि पहुँच, चिनजान र पावर ? यसपटक पनि नयाँ नियुक्तिलाई लिएर सामाजिक सञ्जालमा बहस चलिरहेको छ । कसैलाई नयाँ...
कुराकानी । साहित्य पढ्नेहरूका लागि एउटा नयाँ खबर छ है! मदन पुरस्कार जितिसकेका लेखक विवेक ओझा नयाँ कृतिसहित बजारमा आएका छन्। यसपटक उपन्यास होइन, ‘मौन कोलाहल’ नामको कथा-संग्रह लिएर। सांग्रीला बुक्सले प्रकाशन गरेको यो संग्रहमा नौ वटा कथाहरु समेटिएका छन्। नाम सुन्दा...
कुराकानी । फुटबलको मैदानमा लियोनल मेस्सीले जे–जे खेल जिते, त्यसको कथा सुनाउँदा एउटा नाम छुटाउनै मिल्दैन, त्यो हो उनका बाबु जर्ज मेस्सी । लियोनल मेस्सीका बुबा तथा लामो समयसम्म उनका एजेन्टसमेत रहेका जर्ज मेस्सीको ६८ वर्षको उमेरमा निधन भएको छ। अर्जेन्टिनाको...
कुराकानी। पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रड पिक हिमालमा हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली पर्वतारोही युक्त गुरुङको शव काठमाडौं ल्याइएको छ। शव बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत काठमाडौं ल्याइएको हो। विमानस्थलमा परिवारका सदस्य, आफन्त, साथीभाइ तथा पर्वतारोहण क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले भावपूर्ण श्रद्धाञ्जली...