कुराकानी। अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार)ले सडक डिभिजन कार्यालयका एक इन्जिनियर र उनकी श्रीमतीविरुद्ध २ करोड २५ लाख रुपैयाँभन्दा बढीको अवैध सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारको अनुसन्धानअनुसार इन्जिनियरले सार्वजनिक सेवामा रहँदा वैध आम्दानीभन्दा...
कुराकानी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सर्वदलीय बैठक सकिएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्ने उद्देश्यले शीतल निवास पुगेका छन्। सुनसरी घटनापछि उत्पन्न राजनीतिक अवस्था, शान्ति–सुरक्षा र राष्ट्रिय सहमतिबारे छलफल गर्न रास्वपाले बुधबार सर्वदलीय बैठक आयोजना गरेको थियो। बैठकपछि...
कुराकानी। “नेपालमा लगानी गर्नुस्, सरकारले वातावरण बनाइरहेको छ।” यो सन्देश फेरि एकपटक सरकारले गैरआवासीय नेपाली (एनआरएन)लाई दिएको छ। तर प्रश्न उही पुरानो छ, लगानीको वातावरण साँच्चै तयार भएको हो, कि फेरि अर्को प्रतिबद्धता मात्रै? सोमबार सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले एनआरएनएका...
कुराकानी। त्रिभुवन विश्व विद्यालयको एमबीएस पहिलो सेमेस्टरको प्रश्नपत्र चुहावट प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। यससँगै घटनामा पक्राउ पर्नेको संख्या चार पुगेको छ। यसअघि प्रहरीले प्रश्नपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइसकेको...
कुराकानी। कप्तानगञ्जमा भएको साम्प्रदायिक झडपको विरोधमा सिराहामा प्रदर्शन चर्किएको छ। आन्दोलनकारीहरूले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेका छन्। सिराहाका विभिन्न स्थानबाट भेला भएका प्रदर्शनकारीहरूले सरकार घटनाप्रति गम्भीर नभएको आरोप लगाउँदै दोषीमाथि कडा कारबाही, पीडितलाई न्याय र...
कुराकानी। कप्तानगञ्जमा भएको हिंसात्मक झडप र त्यसपछि उत्पन्न सुरक्षा संवेदनशील अवस्थाको प्रभाव विराटनगरसम्म पुगेको छ। सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै विराटनगर महानगरपालिका क्षेत्रका सबै सामुदायिक तथा निजी विद्यालयहरू आजका लागि बन्द गरिएको छ। विराटनगर महानगरपालिकाले सोमबार साँझ सूचना जारी गर्दै...
कुराकानी। कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको आठ वर्ष बितिसक्दा पनि दोषी अझै कानुनी दायरामा आउन सकेका छैनन्। अनुसन्धानमा भएका सुरुवाती त्रुटि, प्रमाण संरक्षणमा लापरवाही, राजनीतिक हस्तक्षेप र अपुष्ट सूचनाका कारण नेपालकै चर्चित यो आपराधिक घटना अझै...
कुराकानी। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा जारी तनाव नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ। कर्फ्यु आदेशको उल्लंघन गर्दै स्थानीयको प्रदर्शन र सुरक्षा चुनौती बढेपछि प्रशासनले नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसँगै नेपाली सेनालाई समेत परिचालन गरेको हो। आइतबार राति दुई समुदायबीच...
कुराकानी। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनाले स्थानीय विवादलाई राष्ट्रिय सुरक्षा चासोको विषय बनाइदिएको छ। प्रहरी कारबाहीमा एक जनाको मृत्यु भएपछि सुरु भएको विरोध प्रदर्शन कर्फ्यु, पूर्व–पश्चिम राजमार्ग अवरोध र केन्द्रसम्म पुगेको सुरक्षा छलफलमा परिणत भएको छ। घटनापछि नेपाल...