कुराकानी। यो पटक चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि १२ जना फिल्मकर्मीले सूचना तथा सञ्चार मन्त्रालयमा आवेदन दिएका छन्। जसमा नरेशकुमार पौड्याल, निशा अधिकारी, मनिष पण्डित, नरेशकुमार केसी, जेनिश पहारी श्रेष्ठ, सुवास कोइराला, दीपा पाण्डे बस्नेत, जयन्ती ओझा ‘जया’, डम्बरबहादुर...

चलचित्र विकास बोर्ड अध्यक्षका १२ उम्मेदवार! कसको योग्यता के, कति?

कुराकानी। राजनीतिमा भाषण गर्दा शब्द तौलिनुपर्छ भनिन्छ। तर गृहमन्त्री सुधन गुरुङले गोरखामा मतदातासँग गरेको एउटा ‘जोक’ अहिले उनैलाई पत्रकारको प्रश्नको घेरामा पुर्‍याएको छ। गोरखाको शहीद लखन गाउँपालिका–९ का मतदाताले चुनावका बेला गरेको प्रतिबद्धता सम्झाउँदै विकास निर्माणका कामबारे प्रश्न गरे। खासगरी...

गृहमन्त्री गुरुङलाई पत्रकारको प्रश्न– ‘भोट फिर्ता’ कसरी लैजाने हो?

कुराकानी। सरकारले महिलाको सुरक्षित आवागमनका लागि भन्दै निःशुल्क ‘ब्लु बस’ चलाउने घोषणा गरेको पनि केही महिना भयो। घोषणा सुन्दा लाग्थ्यो—अब महिलाले सार्वजनिक यातायातमा केही राहत पाउने भए। तर समय बित्यो, तोकिएको मिति पनि बित्यो, बस भने अझै चलेन। सरकारको १...

ब्लु बसको यात्रा फाइलमै सीमित

कुराकानी। नेपाली कांग्रेस हाम्रो लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण धरोहर हो। इतिहासका अनेक आरोह–अवरोह पार गर्दै आजको अवस्थामा आइपुगेको यो पार्टीभित्र विचारको बहस, नेतृत्वमाथिको प्रश्न र फरक मत हुनु स्वाभाविक हो। तर, पछिल्लो समय देखिन थालेको आन्तरिक विवाद र ध्रुवीकरणले भने...

कांग्रेसलाई गुटको होइन, एकताको बाटोमा लैजाऔँ

कुराकानी। सत्ता समीकरण फेरबदल र सरकार निर्माणको जोडघटाउमा बढी केन्द्रित हुनु आफ्नो गल्ती भएको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वीकार गरेका छन्। प्रचण्डले विगतमा सरकार बनाउने र ढाल्ने प्रक्रियामा समय खर्चिँदा जनताका अपेक्षा र पार्टी निर्माणका काम ओझेलमा परेको बताएका...

सरकार बनाउने खेलमा अल्झिनु गल्ती थियो : प्रचण्ड

कुराकानी। प्राविधिक कारणले बन्द रहेको टेकुस्थित बायोग्यास प्लान्टलाई पुनः सञ्चालनमा ल्याउन काठमाडौँ महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी) बीच सम्झौता भएको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलको उपस्थितिमा महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र केन्द्रका कार्यकारी निर्देशक नवराज...

बन्द बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन महानगर र एईपीसी सहमत

कुराकानी। देशका विभिन्न क्षेत्रमा बढिरहेको तनाव र असन्तुष्टिको अवस्थाबीच प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्। प्रधानमन्त्रीले सम्बोधनमार्फत पछिल्लो राजनीतिक अवस्था, सरकारका कदम र नागरिकलाई शान्त रहन अपिल गर्ने अपेक्षा गरिएको छ।  पछिल्ला दिनमा विभिन्न स्थानमा भएका प्रदर्शन, झडप...

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन

कुराकानी। सुनसरीको घटनाको असर जनकपुरसम्म पुगेको छ। प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम क्षेत्रमा बिहीबार दिउँसोदेखि अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको छ। सुनसरी घटनाको विरोधमा जनकपुरको रामानन्द चोकमा प्रदर्शन भएको थियो। प्रदर्शनकारी सडकमा उत्रिएपछि अवस्था तनावपूर्ण बनेको र...

जनकपुरमा पनि कर्फ्यु, सुनसरी घटनाको विरोधपछि बढ्यो तनाव

कुराकानी। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा भएको घटनामा प्रहरीले गोली चलाउनुपर्ने अवस्था नै थियो कि थिएन भन्दै सरकारसँग प्रश्न गरेका छन्। संसद बैठकमा बोल्दै प्रचण्डले नागरिकमाथि बल प्रयोग गर्नु अघि राज्यले धेरैपटक सोच्नुपर्ने बताए। सुनसरी घटनालाई लिएर उनले सुरक्षा...

सुनसरी घटनामा प्रचण्डको प्रश्न : ‘त्यहाँ गोली चलाउनै पर्ने अवस्था थियो ?’
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology