कुराकानी। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमका सबै टावरमा सम्भव भएसम्म भरपर्दो विद्युत् सेवा पुर्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। सञ्चार मन्त्रालयमा बुधबार नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका पदाधिकारीसँग भएको छलफलमा मन्त्री तिमिल्सिनाले...
कुराकानी। त्रिभुवन विश्व विद्यालयको एमबीएस पहिलो सेमेस्टरको प्रश्नपत्र चुहावट प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। यससँगै घटनामा पक्राउ पर्नेको संख्या चार पुगेको छ। यसअघि प्रहरीले प्रश्नपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइसकेको...
कुराकानी। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा सरकारका नियमित प्रशासनिक कामकारबाही, समसामयिक राजनीतिक विषय, मन्त्रालयगत प्रस्ताव तथा आवश्यक नीतिगत निर्णयबारे छलफल हुने बताइएको छ।...
काठमाडौंको मैतीघर क्षेत्रमा वर्षापछि पटक–पटक हुने डुबानको कारण पत्ता लगाउन काठमाडौं महानगरपालिका सक्रिय भएको छ। उपप्रमुख सुनिता डंगोलले सम्बन्धित प्राविधिक टोलीसँग स्थलगत निरीक्षण गर्दै डुबानको वास्तविक कारण पहिचान गर्न र दीर्घकालीन समाधानसहितको प्रतिवेदन तयार गर्न निर्देशन दिएकी छन्। महानगरका अनुसार मैतीघर...
कुराकानी। प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले गरेका कुनै पनि निर्णयप्रति नागरिक असन्तुष्ट भए त्यसलाई सच्याउन सरकार तयार रहेको बताएका छन्। प्रधानमन्त्री शाहले सरकारको उद्देश्य जनतालाई दुःख दिने नभई सेवा प्रवाहलाई प्रभावकारी बनाउने भएकाले आवश्यक परे निर्णय पुनरावलोकन गर्न आफूहरू पछि नहट्ने...
कुराकानी। चलचित्र ‘मास्टर्नी’ को प्रमोसनल गीत सार्वजनिक भएपछि सुरु भएको विवाद अन्ततः माफी र गीत हटाउने निर्णयमा पुगेको छ। निर्माण कम्पनी आयंका फिल्म्स र अभिनेत्री तथा निर्माता प्रियंका कार्कीले सार्वजनिक रूपमा क्षमायाचना गर्दै विवादित गीत हटाएका छन्। निर्माण पक्षले उक्त...
कुराकानी। नेपाल सरकार, मन्त्रिपरिषद्को असार ३२ गते बसेको बैठकले सात महत्वपूर्ण निर्णय गरेको छ। मिटरब्याज पीडितका माग सम्बोधनदेखि नयाँ सिक्का टकमरी, कर्मचारी व्यवस्थापन र कोरियाबाट अनुदान स्वीकार गर्ने निर्णयसम्म सरकारले विभिन्न विषयमा निर्णय सार्वजनिक गरेको हो। सबैभन्दा चर्चित निर्णयअनुसार, अनुचित...
कुराकानी। काठमाडौंका विभिन्न सञ्चारगृहको मुख्य प्रवेशद्वार अगाडि सोमबार बिहान शंकास्पद रूपमा सवारीसाधन पार्क गरिएपछि केही समय सुरक्षा सतर्कता बढाइएको छ। अनलाइनखबर, कान्तिपुर मिडिया ग्रुप र हिमालय टेलिभिजनलगायतका सञ्चार संस्थाको गेट अगाडि बेवारिसे अवस्थामा गाडी राखिएको पाइएपछि कार्यालयमा आउने पत्रकार तथा...
कुराकानी। अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको विश्वकप क्वार्टरफाइनल सुरु हुनुअघि धेरैको ध्यान एउटा सानो दृश्यले तान्यो। लियोनेल मेस्सीसहित सबै अर्जेन्टिनी खेलाडीको पाखुरामा कालो पट्टी थियो। सामान्यतया यस्तो दृश्य देख्दा मानिसहरूले कुनै विरोध, अभियान वा शोकको अनुमान गर्छन्। तर यसपटकको कालो पट्टीको अर्थ...