कुराकानी। फुटबलको महाकुम्भ विश्वकप र लियोनेल मेस्सी, यी दुई नाम एकापसमा यसरी बुनिएका छन् कि एउटा बिना अर्कोको इतिहास अपुरो लाग्छ। सन् २००६ मा जर्मनीको मैदानमा एक लजालु र लामा कपाल भएका १९ वर्षे ठिटोका रूपमा डेब्यु गरेका मेस्सी आज...

२० वर्षे विश्वकप यात्रा: हिजोका ‘युवा प्रतिभा’ आज पनि विश्व फुटबलका ‘राजा’

कुराकानी । भदौ २३ र २४ काठमाडौंका सडकहरू आक्रोश, भीड र राज्यको बल प्रयोगले भरिए। ‘जेनजी आन्दोलन’ नाम दिइएको त्यो दुईदिने घटनाक्रम अहिले केवल आन्दोलनको कथा होइन, राज्यशक्तिको प्रयोग, नेतृत्वको निर्णय र मानव अधिकारको सीमाबारे गम्भीर बहसको दस्तावेज बनेको...

जेनजी आन्दोलन: कसलाई दोष, कसलाई छुट?

कुराकानी । के तपाईंलाई थाहा छ, नेपालका हिरोहरू कहिल्यै बुढो हुँदैनन्? मेरो विश्वास लागेको छैन भने तपाईं यतिखेर नेपालभरका हलहरूमा चलिरहेको फिल्म राम नाम सत्य हेर्न जान सक्नुहुन्छ। जसमा नायक बिराज भट्टले आफु भन्दा आधा भन्दा नि कम उमेरका दुई...

फिल्मको कथालाई नै राम नाम सत्य !

कुराकानी । पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गीको उजुरीका आधारमा सञ्चारकर्मी जीपी तिमल्सिनालाई प्रहरीले नियन्त्रणमा लिएको भन्ने समाचार यतिवेला जताततै फैलिएको छ । तर यो समाचार झुट भएको जीपी तिमल्सिनाकी श्रीमती सविना अधिकारीले जानकारी दिएकी छन् । उनका अनुसार प्रहरीले...

मिडियामा जीपी पक्राउको झुटो समाचार दिएर उषा फरार भएको आरोप

कुराकानी । कलाकार सागर लम्सालमाथि बलात्कारको आरोप लागेको छ । अमेरिकामा रहँदै आएकी एक युवतीले उनीमाथि बलात्कारको आरोप लगाएकी हुन् । पीडित युवतीले एक वर्ष अगाडी कार्यक्रमको सिलसिलामा अमेरिका आएका लम्सालले आफूमाथि बलात्कार गरेको बताएकी छिन् । उनि बलात्कृत युवती...

कलाकार सागर लम्सालमाथि आफ्नै साथीको छोरीलाई बलात्कार गरेको आरोप

कुराकानी । गायक तथा कलाकार शिव परियार ले हालै सामाजिक सञ्जालमा आफू विरुद्ध आएको “सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्ने व्यक्ति” भन्ने आरोप असत्य भएको भन्दै नेपाल सरकार र आम नागरिकसमक्ष स्पष्टीकरण प्रस्तुत गरेका छन्। परियारले बताएका छन् कि भाद्र २४...

शिव परियारले कार्की आयोगको प्रतिवेदनविरुद्ध स्पष्टीकरण दिए

कुराकानी । सुशासन मार्गचित्र अध्ययन समितिले शासकीय सुधारका क्षेत्रमा गर्नुपर्ने कामबारे अध्ययन गरी सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक भएको छ । जेनजी आन्दोलनको माग र भावना अनुसार, शासकीय सुधारका क्षेत्रमा गर्नुपर्ने कामबारे अध्ययन गर्न समिति तयार भएको थियो । ३ चैतमा उक्त...

सुशासन मार्गचित्र अध्ययन समितिको प्रतिवेदन सार्वजनिक

कुराकानी । लामो समयपछि हुन लागेको ‘बीटीएस’ को बहुप्रतीक्षित कमब्याक कन्सर्टअघि सोलमा सुरक्षा कडा पारिएको छ । शनिबार हुने कन्सर्टमा करिब दुई लाख ५० हजारभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरिएको छ । दक्षिण कोरियाको अनिवार्य सैनिक सेवा पूरा गरेपछि उनिहरुको...

बीटीएस कमब्याक कन्सर्ट शनिबार

कुराकानी । प्रतिनिधी सभाको निर्वाचन गर्ने जिम्मा लिएर बनेको अन्तरिम सरकारका मन्त्रीहरु नै आफै उमेदवार बन्न मैदानमा उत्रिएका छन् । सबैभन्दा धेरै जिम्मेवारी वहन गर्ने दिनहरु नजिकिँदै गर्दा मन्त्रीहरु भने आफै कामधाम छाडेर चुनावमा होमिएका हुन् । चुनाव लड्नकै लागि...

जिम्मेवारीको भारी बोकेर चुनाव हाँक्दै प्रधानमन्त्री सुशिला कार्की
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology