अर्जुना राईको ‘रिसाउलान् सुन्दा कुरा’ 

अर्जुना राईको ‘रिसाउलान् सुन्दा कुरा’ 

  • Kurautepati

  • शनिबार, मंसिर ३०, २०८०

  • 776
    SHARES

काठमाडौं । गायिका अर्जुना राईको आधुनिक गीत ‘रिसाउलान् सुन्दा कुरा’ सार्वजनिक भएको छ ।

आफैंलाई संसारको सबैभन्दा खुसी भएको आशय रहेको यस गीत म्युजिक जंकसन नेपालबाट युट्युबमा सार्वजनिक भएको हो ।

गीतमा वीरेन्द्र राईको शब्द र विक्रम राईको संगीत रहेको छ । बिसम आचार्यले एरेन्ज गरेको यस गीत हाम्रो स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

गीतको भिडियो श्याम तामाङले खिचेका हुन् भने गायिका अर्जुना स्वयं फिचरिङ भएकी छन् ।


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology