गायिका अन्जु पन्त र प्रतास दासको स्वरमा ‘बादलभित्र’

गायिका अन्जु पन्त र प्रतास दासको स्वरमा ‘बादलभित्र’

  • कुराकानी

  • सोमवार, फाल्गुन १४, २०८०

  • 302
    SHARES

काठमाडौं । गायिका अन्जु पन्त र प्रताप दासको स्वरबद्ध नयाँ गीत ‘बादलभित्र’ सार्वजनिक भएको छ ।

गीतमा विष्णु भण्डारीको शब्द छ भने अर्जुन पोखरेलको संगीत रहेको छ । रोमान्टिक गीतको एरेन्ज कुशल सिंहले गरेका हुन् भने मिक्सिङ/मास्टररिङ नरेश बीबीसीले गरेका हु्न् । गीतको रेकर्डिङ ए प्लस स्टुडियोमा गरिएको हो ।

युट्यु्बमार्फत् सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोमा दिनेश विष्ट र हीर शाहीलाई फिचरिङ गरिएको छ भने विक्रम चौहानले भिडियोको कोरियोग्राफी र निर्देशन गरेका हुन् ।

ढोरपाटन, पोखरा र बागलुङ आसपासका रमाइला स्थानहरुमा खिचिएको भिडियोमा दिेनेश र हीर रोमान्टिक मुडमा देखिन्छन् ।

 


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology