कुराकानी। नेपाली राजनीतिमा आरोप लागेपछि जवाफ दिने, तथ्य सार्वजनिक गर्ने र छानबिनमा सघाउने चलन पुरानै हो। तर अब प्रविधिले यति फड्को मारेछ कि नेताहरूका लागि आरोपको जवाफ दिने सजिलो बाटो पनि तयार भएको छ, ‘त्यो एआईले बनाएको हो!’ जेनजी आन्दोलनका...