कुराकानी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारको भनिएको एक विवादास्पद अडियो सार्वजनिक भएपछि उनी विवादमा तानिएका छन्। उक्त अडियोमा एक महिला पूर्वराज्यमन्त्रीलाई लक्षित गर्दै आपत्तिजनक गालीगलौज, धम्की र रकम माग गरिएको सुनिएको छ। जनआस्था साप्ताहिकले सोमबार सार्वजनिक गरेको...