कुराकानी। सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई आईजीपीको जिम्मेवारीबाट मुक्त गर्दै प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गरेको छ। उनको स्थानमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) डा. मनोज कुमार केसीलाई नयाँ आईजीपी नियुक्त गरिएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीको जिम्मेवारी...

आईजीपी दानबहादुर कार्कीको जिम्मेवारी फेरियो, मनोज केसी बने नयाँ प्रहरी प्रमुख
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology