तिहार नजिकिएसँगै पाला बनाउन व्यस्त भक्तपुरका कुमाः

तिहार नजिकिएसँगै पाला बनाउन व्यस्त भक्तपुरका कुमाः

प्लास्टिक तथा सेरामिक्सका सामग्रीले बजार ओगट्दै गए पनि तिहारमा माटाका पालाको महत्त्व र माग अझै कायम छ।

  • कृष्पा श्रेष्ठ

  • मङ्लबार, कार्तिक १८, २०८३

  • 0
    SHARES
तिहार नजिकिएसँगै पाला बनाउन व्यस्त भक्तपुरका कुमाः

कुराकानी। तिहार नजिकिएसँगै भक्तपुरका कुमाः समुदायलाई माटाका पाला बनाउन भ्याइनभ्याइ छ। लक्ष्मीपूजामा माटाका पालाको माग बढी हुने भएकाले उनीहरू उत्पादनमा व्यस्त भएका हुन्।

पुस्तौँदेखि माटाका भाँडाकुँडा बनाउँदै आएका कुमाः समुदायका वृद्धवृद्धादेखि बालबालिका र किशोरकिशोरीसमेत यो काममा जुटेका छन्। नयाँ पुस्ताले पनि पुर्ख्यौली सीप सिक्दै र सिकाउँदै छन्।

प्लास्टिक तथा सेरामिक्सका सामग्रीले बजार ओगट्दै गए पनि तिहारमा माटाका पालाको महत्त्व र माग अझै कायम छ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology