कुराकानी। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्ष भदौ २४ गते भएको हिंसा, आगजनी र विध्वंसको निष्पक्ष तथा गम्भीर अनुसन्धान हुनुपर्ने बताएका छन् । जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा बुधबार भिडियो सन्देश जारी गर्दै प्रचण्डले भदौ...