कुराकानी। काठमाडौँ महानगरपालिकाले सार्वजनिक सरोकारका सूचना तथा खुला तथ्यांक उत्पादन भएकै बेला नागरिकको पहुँचमा पुर्याउने प्रणाली विकास गर्ने भएको छ। महानगरपालिकाको सहरी योजना आयोग र विभागीय प्रमुखबीच भएको पाक्षिक प्रगति समीक्षा बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले सूचना तथा तथ्यांक तत्काल...
कुराकानी। काठमाडौँ महानगरपालिकाले चलचित्र क्षेत्रलाई समुदायसँग जोड्ने उद्देश्यले ‘टोलटोलमा फिल्म महोत्सव’ (फिल्म फेस्टिभल) सञ्चालन गर्ने भएको छ। महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले यो कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको हो। महोत्सव सञ्चालन तथा व्यवस्थापनका लागि महानगरले सामाजिक तथा सांस्कृतिक क्रियाकलापमा आबद्ध गैरनाफामूलक...