कुराकानी। प्रयाश्ना गुरुङले ‘मिस युनिभर्स नेपाल २०२६’ को उपाधि जितेकी छन्। आइतबार काठमाडौँस्थित द सोल्टी होटलमा सम्पन्न ग्रान्ड फिनालेमा गुरुङलाई विजेता घोषणा गरिएको हो। उपाधिसँगै उनले आगामी अन्तर्राष्ट्रिय मिस युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएकी छन्। फिनालेमा विभिन्न चरण...

मिस युनिभर्स नेपाल २०२६ को उपाधि प्रयाश्ना गुरुङलाई (फोटो फिचर)
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology