कुराकानी। अभिनेता शेखर सुमनको टेलिभिजन कार्यक्रम ‘शेखर टोनिट’ मा दिएको अभिव्यक्तिलाई लिएर विवादमा तानिएपछि बलिउड अभिनेता सञ्जय दत्तले स्पष्टीकरण दिएका छन्। कार्यक्रमका क्रममा उनले भारतको वर्तमान अवस्थाबारे कुरा गर्दै आफूले पहिलेको जस्तो ‘शान्ति’ महसुस गर्न नसकेको र ५ मिनेटका लागि देशको...