किशोर-किशोरीबीच सहमतिमा यौन सम्बन्ध भएपनि परिणाम भोग्ने किशोरीले नै हो – डा. अरुणा उप्रेति

किशोर-किशोरीबीच सहमतिमा यौन सम्बन्ध भएपनि परिणाम भोग्ने किशोरीले नै हो – डा. अरुणा उप्रेति

कम उमेरमा हुने यौन सम्बन्धले शारीरिक तथा मानसिक स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्ने धारणा राखिन्।

  • कुराकानी

  • बिहिबार, मंसिर ४, २०८३

  • 2
    SHARES

कुराकानी। किशोर–किशोरीबीच सहमतिमा हुने यौन सम्बन्धलाई अपराधीकरण गर्ने वा नगर्ने विषयमा भइरहेको बहसमा डा. अरुणाले यस्तो कानुनी व्यवस्था ल्याउनुअघि सामाजिक, स्वास्थ्य र मनोवैज्ञानिक पक्षमा गम्भीर छलफल गर्नुपर्ने बताएकी छन्।

कुराकानीसँगको अन्तर्वार्तामा उनले किशोरावस्थामा हुने आकर्षणलाई परिपक्व प्रेम वा निर्णयका रूपमा बुझ्न नहुने बताउँदै कम उमेरमा हुने यौन सम्बन्धले शारीरिक तथा मानसिक स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्ने धारणा राखिन्।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology