काठमाडौं । इमान्दार शिक्षक पासाङ तामाङ (दयाहाङ राई) विद्यालयलाई राजनीतिबाट टाढा राख्न चाहन्छन् । तर बिडम्बना, सक्दैनन् । देश संघीयतामा गइसकेपछि विद्यालय शिक्षा स्थानिय सरकारको मातहतमा छ । केन्द्र सरकारले पठाएको तलव समेत स्थानिय सरकारको हातबाट मात्रै विद्यालयले पाउँछ...
काठमाडाैं । रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने सिनेमाको शनिबार बिहान भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै मुहूर्त गरिएको हो । सिनेमाको शुभ-मुहूर्त समारोहमा निर्देशक गुरुङसहित सिनेमाका मुख्य कलाकारहरु दयाहाङ र आँचलका अलवा विजय बराल, माओत्से गुरुङलगायत उपस्थित रहेका थिए...
कुराैटेपाटी । आफूले काम गरेका हरेक फिल्मबाट प्रशंसा बटुल्दै आएका नायक सुशिल सिटौला निर्देशक दिवाकर भट्टराइले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘मायावी’मा अनुवन्धित भएका छन् । निर्देशक भट्टराइले फिल्ममा सुशिललाई प्रमुख अभिनेताका रुपमा भित्र्याइएको जानकारी दिए । सुशिलले यस अघि...
काठमाडौं । पर्वतारोहण क्षेत्रमा डेढ दशक लामो अनुभव सँगालेका पर्वतारोही लाक्पा डेण्डी शेर्पाले पर्वतारोहण क्षेत्रमा भरियादेखि सफल आरोहणसम्मका अनुभव बाँडेका छन्। डेढ दशकको अनुभवमा शेर्पाले ११ पल्ट सफल हिमाल आरोहण र दुई पटक गिनिज बुक अफ वल्र्डमा आफ्नो रेकर्ड कायम...
काठमाडौं । मास्टर सेफ सन्तोष शाह विश्वमै नेपाली खानालाई परिचित गराउन योगदान पुर्याउने व्यक्ति हुन्। सन् २०२१ मा, उनी बीबीसी मास्टरशेफस् द प्रोफेशनल्समा विजेता घोषित भएका थिए। उनी नेपाल र विदेश बरोबर गरिरहन्छन्। नेपालमा हुने पाक कलासम्बन्धी महत्वपूर्ण बहसहरूमा...
काठमाडौं । ‘द रेड सुटकेस’ को फष्टलुक सार्वजनिक भएको छ । फिल्मले दुई मिनेट लामो भिडियो क्लिप सार्वजनिक गर्दै फष्टलुक सार्वजनिक गरेको हो । क्लिपमा नेपालको अन्तराष्ट्रिय बिमानस्थल र त्यस वरपरको बाताबरणलाई केन्द्रमा राखिएको छ । सार्वजनिक दृष्यमा देश फर्कने...
काठमाडौं । ‘थारु लोकचित्रकला तथा मूर्तिकला प्रशिक्षण कार्यशाला’ नामक प्रतियोगितामा रामगुलाम चौधरी प्रथम भएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र जानकी गाउँपालिकाको संयुक्त आयोजनामा भएको यस प्रतियोगितात्मक कार्यशालामा चौधरीले प्रथम पुरस्कार स्वरुप १० हजार रुपैयाँ प्राप्त गरेका छन्...
काठमाडौं । चलचित्र बिकास बोर्डले सेन्सर अगावै हिन्दुबादी संघ संगठनलाई स्कृप्ट र फिल्म देखाउने निर्णय गरेसँगै फिल्मको नयाँ गीत सार्वजनिक भएको छ । भाद्र २९ गतेबाट प्रखर्शनको तयारीमा रहेको सिनेमा ‘एक भगवत् गीता’ को ‘के तिमीलाई यो कुराको खबर छ’...
काठमाडौं । नेपालमा फिल्म क्षेत्रको सुरुवात नै भारतबाट कलाकार, प्राविधिक र फिल्म निर्देशक ल्याएर भयो । त्यसैले त नेपालमा छायाँकन गरिएको पहिलो नेपाली फिल्म ‘आमा’ जति गुणस्तरिय छ, अहिले बनिरहेका फिल्म झनै ओरालो लाग्दै गइरहेका छन् । सुरु नै बलिउडका...