कुराकानी

कुराकानी

रुट नेपाल नेटवर्क प्रा.लि. द्वारा संचालित कुराकानी डट कम मुख्यत कला क्षेत्रका सामाग्रीहरु समेट्ने गर्दछ l

फिल्म चित्राको छायांकन ३० दिनमा सकिएको छ । अब पोष्ट प्रोडक्सनको काम बाँकी छ । सन्तोष अधिकारी फिल्मसको ब्यानर एबम् अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको फिल्मको छायांकन एक महिनामै सकिएको हो । छायांकन सकिए लगत्तै फिल्मको प्रदर्शन...

सकियो चित्राको छायांकन, रोटी फुलौरा खाँदै फिल्म हेर्न पाइने

नवरात्रीको दोस्रो दिन सोमबार । अभिनेतृ स्वस्तिमा खड्कालाई फ्यानसँग फोटो खिचाउन भ्याई नभ्याइ थियो । हुलमुलमा पनि मिठो मुस्कानका साथ फोटो खिचाइरहेकी उनी भर्खरै पशुपतिनाथ सामु घुडाँ टेकेर क्षमा पुजा गरेर फर्केकी थिइन् । फिल्म पशुपति प्रसाद २ः भष्मे डन,...

‘भष्मे डन’को क्रेज देखेर दंग छु: निर्देशक दिपेन्द्र के. खनाल (भिडियो सहित)

के फिल्मी क्षेत्रमा केटाले धेरै  स्ट्रगल गर्नुपर्ने र केटीले सजिलै सफलता हात पार्ने हो ? यो बहस लामो समयदेखि चलिआएको छ । यहि भाष्यलाई टेकेर अभिनेता सुशिल सिटौलाले पनि आफु केटा भएकैले सफल हुन गाह्रो भएको बताएका छन् । रोष्टिङ...

अभिनेत्रीलाई होच्याँई कहिलेसम्म ?

कुरौटेपाटी । एकादेशमा राजाको छोरोलाई निवन्ध लेख्न लगाइएछ, गरिबीको बारेमा । धेरै समयसम्म घोरिएपछि उसले लेख्न थालेछ, मेरो साथी एकदमै गरिब छ । उसँग नयाँ कार छैन, पुरानो कारमा घुम्छ । बिचरा मासु खान नसकेर सधैं दुध र भात...

कलाकारको भरमा थेगिएको परदेशी २

कुरौटेपाटी। फिल्मी क्षेत्रमा एउटा गज्जवको उखान चलनचल्तीमा छ, बदनाम भएर केही भएन तर गुमनाम हुन भएन। जसको उदाहरणमा अचेल अभिनेत्री उषा रजकलाई राख्न सकिन्छ। उनि बिभिन्न विवादित अभिव्यक्ती दिएर आफुतिर ध्यान तान्न खोजिरहेकी छन्। अहिलेसम्मका विवाद हेर्दा ती सबै छोटो...

एटेन्सन सिकर उषा

सार्वजनिक कार्यक्रममा खासै मुख नखोल्ने तर मुख खोल्नै परे सबैको पोल खोल्ने बितरक हुन् सुनिल मानन्धर । झण्डै २५ बर्षदेखि नेपाली फिल्म क्षेत्रमा बितरकको काम गर्दैै आएका उनि पाँच बर्षयता आफुले जिम्मा लिएको ९० प्रतिशत फिल्मले लगानी उठाउन नसकेको...

अर्काकाे खेतमा घर बनाउने निर्माताको कुरै नगरौं: बितरक सुनिल मानन्धर (भिडियाे सहित)

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह,नेपाल र एजिङ नेपालको संयुक्त आयोजनामा ‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी गरिएको छ । ललितपुरको पाटन दरबार क्षेत्रमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको उपलक्ष्यमा हिमाल, पहाड र तराईका ज्येष्ठ नागरिकहरुको तस्वीर प्रदर्शनी गरिएको हो । प्रदर्शनीका...

तस्वीरमा ज्येष्ठ नागरिक

काठमाडौं । हिरो देख्नै नहुने पछि लागिहाल्ने, केटा देख्दा शरिरमा बिजुली दौडिने लगायतका तेस्रोलिंगी महिला पात्र फिल्ममा धेरै देखियो । मसलाका रुपमा प्रयोग गरिएका यी फिल्मी पात्रका कारण तेस्रोलिंगी महिलाबारे समाजमा गलत धारणा समेत पर्न गएको देखिन्छ । फिल्म ‘ए...

फिल्म एक भागवत र एक गीताः नियत राम्रो तर नतिजा गलत

काठमाडौं । चरित्र अनुसार हुलिया बदल्न सिपालु सौगात मल्लको नयाँ फिल्म हात्तिछापको फस्टलुक सार्वजनिक भएको छ । ‘बोत्तल राजा’ नामको पात्र परिचय सहित उनको चरित्रको फस्टलुक सार्वजनिक भएको हो । पोष्टरमा सौगातको ‘डन’ वाला रुप देख्न सकिन्छ । निश्चल बस्नेतले...

हात्तिछापमा सौगातको ‘बोत्तल राजा’ लुक्स
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology