कुराकानी

कुराकानी

रुट नेपाल नेटवर्क प्रा.लि. द्वारा संचालित कुराकानी डट कम मुख्यत कला क्षेत्रका सामाग्रीहरु समेट्ने गर्दछ l

सुन्दर घर । एक स्कुटर जसमा अर्को सिट समेत थपिएको छ । लिभिङ रुमको भित्तामा पारिवारिक फोटो छ । फोटोमा दुई अभिभावकका साथमा सानो छोरो मस्त खुलेर हाँसेको छ । मानिसको कल्पनामा चाहिने सबै कुरा पुगेर पनि यो परिवारमा...

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मृगतृष्णा बन्दै सन्तान

कुराकानी । अहिलेको समयमा चलचित्र संस्कृति, शिक्षा, मनोरञ्जन र प्रचारका लागि समाजमा प्रभावशाली माध्यम बनेको छ। यसले हामीलाई मन्द र सुस्त जीवनबाट विश्राम दिन्छ। यसले तपाईंलाई कल्पनाको दायरामा लैजान्छ अनि केही समयका लागि भएपनि  चिन्ताहरूबाट टाढा लैजान्छ र तपाईंको मन...

घातक सिनेमाबाट बचाैं

कुराकानी । कला भन्ने बित्तिकै तपाइको दिमागमा के आउँछ ? पक्कै पनि मनाेरञ्जन पेन्टिङ, गीतसंगीत, सिनेमा । तर कला अन्तर्गत परेका अन्य धेरै त्यस्ता विधा छन् जसकाे बारेमा खासै मुलधारका सञ्चार माध्यममा पर्दैनन् । किताव जात्राको दोस्रो दिन अर्थात अन्तिम...

मूलधारबाट सधैं उपेक्षामा कला

कुराकानी । विभिन्न छलफल र कार्यक्रम सहित छैटौं संस्करणको किताव जात्रा सकिएको छ । किताब यात्रा फाउन्डेसनले गर्दै आएको यो यस जात्रा दुई दिनसम्म काठमाडौंको आर्मी अफिसर्स क्लवमा चलेको हो । ३५ सय मानिसले अनलाइन रजिष्ट्रेसन गरेर महोत्सव अवलोकन गरेका थिए...

सकियाे किताव जात्रा, १० हजारले गरे अवलाेकन

कुराकानी । कर्णालीबाट आएका मुग्लेलीहरुले काठमाडैंमा मागल गाएका छन् । किताब जात्राको अन्तिम दिनको सुरुवात गर्दै उनीहरूले मागल गाए। कर्णाली क्षेत्रमा विभिन्न स्थान र समयमा गाइँदै अएका विभिन्न संस्कृतिहरूमध्ये मंगल कार्यको सुरूवातमा लयमा गाइने शब्द मागल हो। जुम्ली भाषामा गाइने मागलको...

काठमाडौंमा कर्णालीको मागल

कुराकानी । कक्षा ६, ७ र ८ । यि तिन ओटै कक्षाको पाठ्यपुस्तकमा समावेश गरिएको छ यौनिक तथा प्रजनन् स्वस्थ्यबारे शिक्षा । शारिरीक तथा सिर्जनात्मक कला नामको पाठ्यपुस्तक, एकाइ पाँचमा यौनिक तथा प्रजनन स्वास्थ्य पढाई हुन्छ । कक्षा ६...

अलमलमा याैनिक तथा लैंगिक शिक्षा

कुराकानी । चलनचल्तिमा आएका भन्दा फरक म्युजिक भिडियो सहित ‘बारूलाको गोलो’ बोलको गीत सार्वजनिक भएको छ । गायक सुदिप पन्त र गायिका शान्ती श्री परियारको सुमधुर आवाज रहेको यस गीतको म्युजिक भिडियोमा अन्य भिडियोको भन्दा नौलो प्रयोग देख्न सकिन्छ ।...

फरक म्युजिक भिडियोले दर्शक तान्दै ‘बारूलाको गोलो’ (भिडियो सहित)

कुराकानी । नमिता र चाहना, एक आर्किटेक इन्जिनियरिङ कम्पनीमा काम गर्छन् । सम्पुर्ण कार्यलयभर यी दुइजना मात्रै महिला कर्मचारी छन् । चाहनाले यस कम्पनीमा काम गर्न थालेको तीन बर्ष भइसक्यो भने नमिताको बल्ल ६ महिना पुग्दैछ । चाहनाले कार्यलयको उतारचढाव तीन...

Play द सिस्टमः कार्यस्थलकाे असली रूप देखाउने नाटक

नेपाली सिने उद्योगमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई मुख्य भुमिकामा राखेर फिल्महरु धमाधम बन्न थालेका छन् । अझै यसै अनुभूतिमा बाँचिरहेमा मानिसहरुसँग सल्लाह सुझाव लिएर बनेका सिनेमाहरुले समाजमा सकारात्मक सन्देश समेत प्रवाह गर्न थालेको छ । ए मेरो हजुर ४...

LGBT समुदायबारे नेपाली सिनेमा, समस्या भन्दा मजाक धेरै
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology