कुराकानी । हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीले बताएका छन् । इजरायली सेना आईडीएफका एक अधिकारीले इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका हुन् । ती अधिकारीले इजरायलका लागि...
कुराकानी । फिल्म जेरी अन टपको ट्रेलर सार्वजनिक भएसँगै यसको चर्चा चुलिएको छ । केहि प्रशंसकले ट्रेलरलाई वलिउड, हलिउडको ‘ए’ ग्रेड सिनेमाको ट्रेलरजस्तो भनिरहेका छन् त केहिले अहिलेसम्मकै उत्कृष्टको कडीमा उभ्याइरहेका छन् । नदेखाएका कुरा टन्नै होलान् किनभने २ मिनेटको...
कुराकानी । त्रिकोणात्मक प्रेमकथा समेटिएको फिल्म जेरी अन टपको ट्रेलर सार्वजनिक कार्यक्रममा यसमा मुख्य कलाकार अनमोल केसी नै अनुपस्थित भएका छन् । उनि उच्च ज्वरो आएकाले कार्यक्रममा उपस्थित हुन नसकेको फिल्म निर्माण पक्षले बताएको छ । फिल्मको ट्रेलर सार्वजनिक भएसँगै...
कुराकानी । सुरेन्द्र पौडेलको निर्देशन रहेको चलचित्र ‘वरिष्ठ बलराम’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा यो पटक दयाहाङ राईलाई अहिलेसम्मकै फरक चरित्रमा देखाइएको छ । त्यस्तै, सधै सहायक पात्रका रुपमा साथी बनेर साथ दिने कलाकार विजय बराल र...
कुराकानी । यतिवेला एक्कैचोटी भइरहेको छ, घर बाहिर घनघोरको वर्षा अनि सामाजिक सञ्जालमा ज्योतिष हरिहर अधिकारीलाई गालीको वर्षा । हरिहरले गालीको वर्षा बेहोर्नुको कारण उनको वर्षा सम्बन्धि भविष्यवाणी नै हो । जल तथा मौसम विज्ञान विभागले १५ गते बुधबार अर्थात दशैंको...
कुराकानी । गए रातिदेखि निरन्तर वर्षा भइरहेको छ। काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरू सम्भावित जोखिमयुक्त स्थानहरूको अवलोकनमा खटिएका छन् । शनिवार बिहान करिब ९:०० बजे काठमाडौँ महानगरपालिका–१४ कोहिनुर हाउजिङ नजिकै करखुसी खोलाको छेउमा पहिरो गएर सडक भासिएको छ। उक्त सडक छेउका घरहरू...
कुराकानी । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले बिपी, अरनिको, पृथ्वीलगायतका मुख्य राजमार्गमा पहिरो जान थालेपछि उपत्यकाबाट बाहिरिएका सवारीसाधन पनि फर्किन थालेको जानकारी दिए । सर्वसाधारण छाता र प्लाष्टिकको सहारामा आफ्नो दैनिकी चलाइरहेका छन् । हेरौं तस्विरहरु : ...
कुराकानी । नेपाल सरकारले भारी वर्षाको पूर्वानुमानसँगै सम्भावित विपद् जोखिमलाई ध्यानमा राखेर शनिवारदेखि तीन दिनसम्मका लागि लामो दूरीका तथा काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार एक अत्यन्त जरुरी सूचना...
कुराकानी । लाज पनि लजायो भने के हुन्छ थाहा छ ? थाहा छैन भने नेकपा (माओवादी केन्द्र) का अध्यक्ष अर्थात भर्खरै संयोजक बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ का कुरा सुन्नु। उनले काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकमा बोल्दै पार्टीका सबै...