कुराकानी। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ उदयपुरमा मोटरसाइकल दुर्घटनामा परेका छन्। उदयपुरको बेलकामा आयोजित एक कार्यक्रममा सहभागी हुन कटारीतर्फ जाँदै गर्दा बाटोमै उनी सवार मोटरसाइकल दुर्घटनामा परेको हो। दुर्घटनामा परी अध्यक्ष साम्पाङको दायाँ हातमा चोट लागेको छ। यद्यपि, उनको...

हर्क साम्पाङ मोटरसाइकल दुर्घटनामा परे, अवस्था स्थिर

कुराकानी। टिकटकर तुलसा अधिकारी लाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। उनी माथी ठगी, आपराधिक लाभ तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान भइरहेको छ। थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याइएकी अधिकारीलाई ललितपुर जिल्ला अदालतमा उपस्थित गराइएको थियो।अदालतले प्रारम्भिक सुनुवाइपछि उनलाई थुनामा...

तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा

कुराकानी। नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल भोलि (जेठ २२) बाट तीन दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार नयाँ दिल्ली मा हुने यो भ्रमण भारतीय विदेशमन्त्री डा. एस. जयशङ्कर को सौहार्दपूर्ण निमन्त्रणामा आयोजना गरिएको हो...

परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा

कुराकानी। टिकटकर ‘तुलसा कलेक्सन’ भनेर चिनिने तुलसी अधिकारीलाई थुनछेक बहसका लागि जिल्ला अदालत ललितपुरमा उपस्थित गराइएको छ। न्यायाधीश टेकनाथ गौतमको इजलासमा हिजो सुरु भएको बहस नसकिएपछि उनलाई हिरासतमै राखी आज पनि सुनुवाइ भइरहेको छ। आज सरकारी वकिल र त्यसपछि प्रतिवादी...

तुलसी अधिकारी थुनछेक बहस आज, हिरासत वा धरौटी टुंगो लाग्ने

कुराकानी। सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले हालका मन्त्री तथा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको मन्त्रिपरिषदलाई छानबिनको दायरामा नराख्ने निर्णयले फेरि राजनीतिक चर्चा छाएको छ । सरकारले उच्च-स्तरीय आयोग गठन गरी २०६२/६३ देखि २०८२/८३ सम्म सार्वजनिक पद धारण गरेका नेताहरूको...

सम्पत्ति छानबिनको दायराबाहिर बालेन मन्त्रिपरिषद्

कुराकानी। रवि लामिछाने ले नेपाल–भारत सम्बन्धमा विगतका अप्ठ्याराहरूलाई नाघेर नयाँ विकास कूटनीतिको युगतर्फ अघि बढ्ने विषयमा गहन छलफल भएको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेले बुधबार ‘नरेन्द्र मोदी’ सँगको भेटपछि सामाजिक सञ्जाल ‘X’मा यस्तो धारणा सार्वजनिक गरेका...

भारतसँग साझा समृद्धिको बाटो खोल्ने छलफल भयो : रवि लामिछाने

कुराकानी। साफ महिला च्याम्पियनसिप अन्तर्गत सेमिफाइनलमा नेपाल महिला राष्ट्रिय फुटबल टोली पराजित भएको छ। भर्खरै सम्पन्न खेलमा नेपाल बंगलादेश महिला राष्ट्रिय फुटबल टोली सँग २–१ गोलले स्तब्ध बनेको हो। बराबरीतर्फ उन्मुख खेलमा नेपालले इन्जुरी समयमा निर्णायक गोल खान पुग्यो। इन्जुरी...

इन्जुरी समयमा गोल खाँदा नेपाल बंगलादेशसँग २–१ ले पराजित

कुराकानी। काठमाडौंको मनमैजु र टोखा क्षेत्रबाट हात्तीको दाह्रासहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राष्ट्रपति कार्यालयबाट चोरी भएका दाह्रा बरामद भएको स्रोतले जनाएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार राजीव महर्जनको सूचनाका आधारमा...

जेन–जी आन्दोलनमा चोरी भएका हात्तीका दाह्रा फेला, ५ जना पक्राउ

कुराकानी । प्रतिक्षाको घडि सकियो । finally ‘सेप अफ मम ’ नामको फिल्म रिलिज भइसकेको छ । अनि honestly, यो फिल्मले audience लाई गज्जवको feel गराइरहेको छ । कतै हाँसो छ , कतै emotion छ, र कतै यस्तो scene छ, जसले...

सेपमा अटाउन संघर्षरत ममहरु !
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology