कुराकानी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले तीन जना नयाँ सल्लाहकार नियुक्त गरेका छन्। मन्त्री श्रेष्ठले आशुतोष तिवारीलाई योजना तथा लगानी सल्लाहकार, रमेश पौडेललाई नीति सल्लाहकार र गणेश कार्कीलाई निजी क्षेत्रतर्फको सल्लाहकार नियुक्त गरेका हुन्। यसअघि नै विवेक राज...
कुराकानी। नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक तथा गीतकार राजु लामाले अफ्रिका महादेशको सर्वोच्च शिखर माउन्ट किलिमन्जारोको सफल आरोहण गरेका छन्। लामाले ५ हजार ८९५ मिटर अग्लो किलिमन्जारोको अगस्ट ११ तारिख स्थानीय समयअनुसार बिहान करिब ९ बजे सफल आरोहण गरेका हुन्।...
कुराकानी। काठमाडौँ महानगरपालिकाका नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले पदबहाली गरेका छन् । बुधबार पदबहाली गरेका अर्याललाई महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वागत गर्दै महानगरका नीति, योजना तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न कुशल नेतृत्वको अपेक्षा गरेकी छन् । कार्यवाहक...
कुराकानी। रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियास्थित लालबकैया नदीमा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव बुधबार बिहान फेला परेको छ। एक बालिका अझै बेपत्ता छन्। मंगलबार दिउँसो करिब १ः५० बजे नदीमा नुहाउने क्रममा तीन बालबालिका डुबेर बेपत्ता भएका थिए।...
कुराकानी। बाजुराको धार्मिक तथा पर्यटकीयस्थल बडीमालिकामा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि नेपाल टेलिकमले हेलिकप्टरमार्फत करिब चार हजार किलोग्राम उपकरण तथा आवश्यक सामग्री पुर्याएको छ। भौगोलिक विकटता र सडक सञ्जालको अभावका कारण स्थलमार्गबाट उपकरण लैजान कठिन भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत...
कुराकानी। नयाँ राजनीतिक दल गठन गर्ने तयारीमा रहेका धवलशम्शेर राणा र दुर्गा प्रसाईंबीच पार्टी दर्ता नहुँदै मतभेद देखिन थालेको छ । राणा र प्रसाईंले मिलेर नयाँ दल गठन गर्ने घोषणा गर्दै पार्टीको नाम ‘जय नेपाल पार्टी’ राख्ने सहमति गरेका थिए...
कुराकानी। जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार बिहान जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको धक्का जाजरकोट आसपासका क्षेत्रमा महसुस गरिएको छ । भूकम्पपछि हालसम्म मानवीय तथा भौतिक क्षतिबारे विस्तृत विवरण...
कुराकानी। वरिष्ठ साहित्यकार तथा भाषाविद् प्रा.डा. राजेन्द्र विमलको निधन भएको छ । उनको मंगलबार बिहान जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ७९ वर्षीय विमल सोमबार राति अचानक स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । परिवारका अनुसार...
कुराकानी । प्राज्ञ नियुक्तिको कुरा चल्यो कि नेपालमा एउटा पुरानै बहस ब्युँझिन्छ, यसको योग्यता के हो ? सिर्जना, योगदान र अध्ययन कि पहुँच, चिनजान र पावर ? यसपटक पनि नयाँ नियुक्तिलाई लिएर सामाजिक सञ्जालमा बहस चलिरहेको छ । कसैलाई नयाँ...