कुराकानी । कलाकार सिम्रन खड्का यतिबेला जताततै छाएकी छन्। युट्युबमा ‘बेहुली फ्रम मेघौली’, केही हप्तादेखि हलमा चलिरहेको ‘गौंथली’ अनि यो हप्तादेखि ‘मास्टर्नी’। फिल्म फेरिँदै गए, पात्र फेरिँदै गए, तर दर्शकको स्क्रिनमा सिम्रनको अनुहारचाहिँ लगातार दोहोरिइरहेको छ। कान्तिपुर फिल्म एकेडेमीमा पढेर अभिनयमा प्रवेश...
कुराकानी। नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले आफू र आफ्नो परिवार राज्यका निकायले गर्ने जुनसुकै कानुनी छानबिनका लागि तयार रहेको बताएकी छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै दाहालले आफ्नो परिवारविरुद्ध समय–समयमा विभिन्न अफवाह फैलाउने गरिएको भन्दै सरकारको ध्यानाकर्षण...
कुराकानी। सरकारले लामो समयदेखि थाती रहेको शिक्षा ऐन जारी गर्ने तयारी अघि बढाएको छ। शिक्षा ऐन निर्माणअघि शिक्षा तथा खेलकुद मन्त्रालयले सातै प्रदेशमा सञ्चालन गरेको ‘शिक्षा संवाद’ अभियानअन्तर्गत बिहीबार सुर्खेतमा सरोकारवालासँग छलफल गरिएको हो। छलफलमा करिब २७५ जना शिक्षक, विद्यालय...
कुराकानी। राजनीतिमा भाषण गर्दा शब्द तौलिनुपर्छ भनिन्छ। तर गृहमन्त्री सुधन गुरुङले गोरखामा मतदातासँग गरेको एउटा ‘जोक’ अहिले उनैलाई पत्रकारको प्रश्नको घेरामा पुर्याएको छ। गोरखाको शहीद लखन गाउँपालिका–९ का मतदाताले चुनावका बेला गरेको प्रतिबद्धता सम्झाउँदै विकास निर्माणका कामबारे प्रश्न गरे। खासगरी...
कुराकानी। फोटो पत्रकार तथा फोटो पत्रकार क्लबका पूर्व अध्यक्ष प्रकाश भक्त माथेमा प्रेस काउन्सिल नेपालको सदस्यमा नियुक्त भएका छन्। उनको नियुक्तिसँगै फोटो पत्रकारिता क्षेत्रबाट प्रेस काउन्सिलमा थप प्रतिनिधित्व भएको छ। माथेमा लामो समयदेखि नेपाली फोटो पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका...
कुराकानी। जनआस्था प्रकरणका विषयमा प्रेस काउन्सिल नेपालमा त्रिभुवन विश्वविद्यालय तथा काठमाडौं विश्वविद्यालयलगायतका आमसञ्चार र पत्रकारिता विभाग प्रमुखहरूसँग विशेष छलफल भएको छ। प्रेस काउन्सिल नेपालका अध्यक्ष उमेश श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी गराएअनुसार उक्त छलफलमा प्रेस स्वतन्त्रता, पत्रकार आचारसंहिता, कानुनी दायित्व...
कुराकानी। वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. ढुन्डिराज पौडेल नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बुधबार पौडेललाई काउन्सिलको अध्यक्षमा नियुक्त गरेकी हुन्। उनी यसअघि भरतपुर अस्पताल विकास समितिका अध्यक्ष थिए। डा. पौडेलले...
कुराकानी । यतिबेला सरकार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै छ। आशिका तामाङ पनि रास्वपाकै सांसद। तर आफ्नै पार्टीको सरकार भएका बेलामा पनि आशिका संसद्को बैठक चलिरहेकै समयमा रिसाइन्, अनि संसद् छाडेर हिँडिन्। अहिले उनको त्यो दृश्य सामाजिक सञ्जालमा भाइरल...
कुराकानी। गण्डकी प्रदेशका शिक्षा क्षेत्रका सरोकारवालाले आगामी शिक्षा ऐनमा शिक्षकको पेशागत तथा करियर विकाससँगै विद्यालय शिक्षाको गुणस्तर सुधारलाई प्राथमिकता दिन सुझाव दिएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा ऐन निर्माणअघि सातै प्रदेशमा सञ्चालन गरिरहेको ‘शिक्षा संवाद’ अभियानअन्तर्गत मंगलबार पोखरामा आयोजित...