कुराकानी। जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। श्रेष्ठको रिट न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा परेको छ। वैयक्तिक गोपनीयता हननको अभियोगमा हिरासतमा रहेका श्रेष्ठलाई साउन २९ गते न्यायाधीश बालकृष्ण ढकालको एकल...

किशोर श्रेष्ठको रिट संयुक्त इजलासमा

कुराकानी। नेकपा आज कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच साउन पहिलो साता भएको तीनबुँदे सहमतिअनुसार नेकपा प्रदेश सरकारमा सहभागी हुन लागेको हो। ९ सदस्यीय मन्त्रिपरिषद्मा नेकपाले चार मन्त्रालय पाउने सहमति भएको छ। मुख्यमन्त्रीसहित...

कोशी सरकारमा नेकपा, चार मन्त्री छानिँदै

कुराकानी। भारतीय सेनाध्यक्ष जनरल धीरज सेठ आइतबार काठमाडौं आइपुगेका छन्। भारत–नेपालबीचको रक्षा तथा सैन्य सम्बन्ध थप सुदृढ गर्ने उद्देश्यसहित उनी नेपाल आएका हुन्। जनरल सेठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार दिउँसो एयर इन्डियाको उडानमार्फत काठमाडौं अवतरण गरेका हुन्। उनलाई नेपाली सेनाका...

भारतीय सेनाध्यक्ष सेठ काठमाडौंमा

कुराकानी। नेपाली कांग्रेस हाम्रो लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण धरोहर हो। इतिहासका अनेक आरोह–अवरोह पार गर्दै आजको अवस्थामा आइपुगेको यो पार्टीभित्र विचारको बहस, नेतृत्वमाथिको प्रश्न र फरक मत हुनु स्वाभाविक हो। तर, पछिल्लो समय देखिन थालेको आन्तरिक विवाद र ध्रुवीकरणले भने...

कांग्रेसलाई गुटको होइन, एकताको बाटोमा लैजाऔँ

कुराकानी। बजारमा खाना पकाउने एलपी ग्यासको अभाव चर्किरहेका बेला ग्यास विक्रेता महासंघ नेपालले उद्योग तथा विभिन्न बिक्री केन्द्रबाट भइरहेको प्रत्यक्ष बिक्री रोक्दै डिलरमार्फत मात्र ग्यास वितरण गर्न सरकारसँग माग गरेको छ। महासंघले प्रभावकारी वितरण सञ्जालका रूपमा रहेका विक्रेतालाई पन्छाएर उद्योग...

ग्यास अभावमा सरकारको वितरण प्रणालीप्रति विक्रेता महासंघको आपत्ति

कुराकानी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको प्रस्तावित चीन भ्रमणको मिति परिवर्तन भएको छ । यसअघि अगस्ट दोस्रो साता चीन जाने तयारी भए पनि आन्तरिक तयारीलगायतका कारण भ्रमण सेप्टेम्बर दोस्रो साताका लागि सारिएको हो। लामिछानेको चीन भ्रमणका क्रममा...

रवि लामिछानेको चीन भ्रमण सेप्टेम्बरमा

कुराकानी। लगातारको वर्षाका कारण पहिरोको जोखिम बढेपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नुवाकोट क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य डा. विक्रम तिमिल्सिनाले जिल्लाका विभिन्न पहिरो प्रभावित तथा जोखिमयुक्त बस्तीको स्थलगत निरीक्षण गरेका छन्। उनले जोखिम पहिचान गरी आवश्यकताअनुसार बस्तीलाई...

पहिरो प्रभावित बस्तीमा पुगे सञ्चारमन्त्री तिमिल्सिना

कपराकानी। पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई जिल्ला प्रहरी परिसर भद्रकालीबाट महाराजगञ्ज प्रहरी वृत्तमा सारिएको छ। प्रहरीका अनुसार परिसरमा थुनुवाको चाप बढेकाले अनुसन्धान तथा मुद्दा अभियोजनलाई सहज बनाउन उनलाई बिहीबार साँझ महाराजगञ्ज सारिएको हो। श्रेष्ठमाथिको अनुसन्धान प्रकाशित समाचारसँग सम्बन्धित विषयमा मात्रै सीमित...

किशोर श्रेष्ठलाई महाराजगञ्ज प्रहरी वृत्तमा सारियो

कुराकानी। काठमाडौं महानगरपालिकाले अनुगमनबाट मापदण्ड पूरा गरेको देखिएका १८३ वटा होस्टेललाई दर्ता गर्ने भएको छ। यसअघि अनुगमन गरिएका होस्टेललाई महानगरपालिकाको शिक्षा विभागमार्फत दर्ता गरिनेछ भने अनुगमन हुन बाँकी होस्टेलको वडास्तरबाट अनुगमन गरी सम्बन्धित वडामै दर्ता गर्ने व्यवस्था गरिने भएको...

मापदण्ड पूरा गरेका १८३ होस्टेल दर्ता हुने
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology