कुराकानी। काठमाडौँ महानगरपालिकाले सार्वजनिक सरोकारका सूचना तथा खुला तथ्यांक उत्पादन भएकै बेला नागरिकको पहुँचमा पुर्‍याउने प्रणाली विकास गर्ने भएको छ। महानगरपालिकाको सहरी योजना आयोग र विभागीय प्रमुखबीच भएको पाक्षिक प्रगति समीक्षा बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले सूचना तथा तथ्यांक तत्काल...

सार्वजनिक सूचना तत्काल सार्वजनिक गर्न डंगोलको निर्देशन

कुराकानी। भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवामा निजी तथा सार्वजनिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार बाढीले जिल्लाका सरकारी तथा सार्वजनिक भवनदेखि निजी घर, सडक, पुल, विद्यालय, बैंक तथा जलविद्युत् आयोजनासम्ममा व्यापक...

भोटेकोशी बाढीले रसुवामा १ हजार ५ सय घरदेखि ८ जलविद्युत् आयोजनासम्ममा क्षति

कुराकानी। बाढीले घरसहित बगाएर बेपत्ता भएकी नुवाकोटकी चण्डिका श्रेष्ठ ११ दिनपछि जीवितै फेला परेकी छन्। बाढीले बगाएको घरको भग्नावशेषबाट शनिबार उनको जीवितै उद्धार गरिएको हो। नुवाकोटको विदुर नगरपालिका १०, बेत्रावती क्षेत्रमा बाढीले चण्डिकाको घर बगाएर लगेको थियो। बाढीपछि उनीसँगै उनका...

बाढीले बगाएको घरभित्रै ११ दिनपछि जीवित भेटिइन् चण्डिका

कुराकानी। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले मुलुकमा एलपी ग्यासको अभाव नभएको दाबी गरेकी छन्। प्राकृतिक विपद् र सडकको असहज अवस्थाका कारण काठमाडौं उपत्यकामा ग्यास आपूर्ति प्रभावित भएको उनको भनाइ छ। मन्त्रालयमा बिहीबार एलपी ग्यास आपूर्तिको समस्या समाधानका विषयमा होटल...

काठमाडौंमा ग्यास अभाव होइन, आपूर्तिमा समस्या भएको उद्योगमन्त्री यादवको दाबी

कुराकानी। सरकारले रसुवाको भोटेकोशी बाढी प्रभावितलाई राहत तथा पुनरुत्थानका कार्यक्रम अघि बढाउनेदेखि जेन्जी सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। संवत् २०८३ भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी प्रभावितको उद्धार तथा राहतका लागि एसियाली विकास बैंकबाट...

भोटेकोशी बाढी : मन्त्रिपरिषद्का ७ निर्णय

कुराकानी । रात गहिरिँदै थियो। थिमीका पुराना गल्लीहरूमा मानिसहरूको भीड बाक्लिँदै थियो। कतै घरका झ्यालबाट चियाउँदै गरेका आँखा, कतै हातमा मोबाइल र क्यामेरा बोकेर उभिएका युवा। वातावरणमा उत्सुकता थियो। आज फेरि लाय्कु भैलः निस्कँदै थियो। केहीबेरमै परम्परागत बाजाका धुन सुनिन...

जब रातभर थिमीका गल्लीमा भैरव जाग्छन्!

कुराकानी । कुनै समय उनी क्यामेराको अगाडि उभिन्थिन्। तर आज हजारौँ फिट माथि आकाशमा उड्छिन्। कुनै समय नेपाली कलाकारिता क्षेत्रमा मोडलिङ गर्ने र म्युजिक भिडियोमा अभिनय गर्ने प्रिया अधिकारी अहिले भने फरक परिचयका कारण चर्चामा छिन्। अहिले कठिन भूगोलमा जीवन...

आकाशकी प्रिया : मोडलिङदेखि हिमालमा फसेकाहरुको उद्धारसम्म

कुराकानी । यतिवेला देशभरको माहोल भोटेकोशीमा गएको बाढीका कारण दुखद छ । यहि माहोलमा भक्तपुरका बासिन्दाले भने आफ्ना दिवगंत आफन्तलाई सम्झिए । प्राय: ले भक्तपुरको गाईजात्रा भनेको केवल घिन्टाङघिसीको रमाइलो, बाजागाजा र भीडभाड मात्र होइन। यो दिवंगत आफन्तलाई सम्झने, उनीहरूको...

जीवनसाथी सम्झिरहेका आशालाल…

कुराकानी । अभिनेत्री निरुता सिंहको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै नेपाली चलचित्र ‘सारथी’को प्रदर्शन मिति घोषणा गरिएको छ। कुमार गजुरेलको निर्देशनमा बनेको चलचित्र आगामी मंसिर ११ गते अर्थात् नोभेम्बर २७ देखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको हो। सार्वजनिक पोस्टरमा निरुतालाई यसअघिका भूमिकाभन्दा...

‘सारथी’को प्रदर्शन मिति घोषणा, निरुता सिंह फरक अवतारमा
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology