कुराकानी। पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रड पिक हिमालमा हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली पर्वतारोही युक्त गुरुङको शव काठमाडौं ल्याइएको छ। शव बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत काठमाडौं ल्याइएको हो। विमानस्थलमा परिवारका सदस्य, आफन्त, साथीभाइ तथा पर्वतारोहण क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले भावपूर्ण श्रद्धाञ्जली...
कुराकानी। पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा परेर मृत्यु भएका विश्वप्रसिद्ध नेपाली मूलका पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित चार आरोहीको शव बेस क्याम्पमा ल्याइएको छ। उद्धार टोलीले बुधबार निर्मल पुर्जा, चिनियाँ आरोही वाङ झोङ तथा नेपाली शेर्पा आरोही निमा शेर्पा...