कुराकानी। नोभेम्बर २० अर्थात्  मंसिर ४ गते नेपालमा पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका तेस्रोलिंगीहरुले टान्सजेन्डर डे अफ रिमेम्वरीङ मनाएका छन् । उनिहरुले बसन्तपुरमा दिप प्रज्वलन गरेर यो दिनमा सम्पुर्ण मृत तेस्रोलिंगी समुदायका मानिसहरुको स्मरण गरेका हुन् । मौन धारणसँगै उनिहरुले...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकले गरे मृत ट्रान्सजेन्डरको सम्झना ( भिडियो सहित)
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology