कुराकानी। नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले फेसबुकमा लेखेको एउटा व्यङ्ग्यात्मक स्टाटसपछि सामाजिक सञ्जालमा ‘धन्न’ शब्दलाई लिएर काउन्टर–जुहारी चलेको छ। आइतबार काठमाडौंको खुलामञ्चमा कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोह आयोजना भएको थियो। समारोहमा कांग्रेस सभापति गगन थापाले प्रधानमन्त्री...