
कुराकानी । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले बिपी, अरनिको, पृथ्वीलगायतका मुख्य राजमार्गमा पहिरो जान थालेपछि उपत्यकाबाट बाहिरिएका सवारीसाधन पनि फर्किन थालेको जानकारी दिए ।
सर्वसाधारण छाता र प्लाष्टिकको सहारामा आफ्नो दैनिकी चलाइरहेका छन् । हेरौं तस्विरहरु :
सम्बन्धित समाचार