कुराकानी । प्रतिनिधिसभा बैठकमा सोमबार एउटा रोचक दृश्य देखियो। नेकपा एमालेका सांसद राजेन्द्रकुमार राई बोल्न रोस्टममा त पुगे, तर भाषण सुरु गर्नुको सट्टा मन्त्रीहरूको हाजिरी जाँच्न थाले। जसमा अधिकांश मन्त्रीले बैठक बंक गरेको पाइयो। यतिबेला ९ वटा मन्त्रालयको बजेटमाथि छलफल चलिरहेको...
कुराकानी । फिफा विश्वकप २०२६ हेर्दै हुनुहुन्छ भने एउटा कुरा याद गर्नुभएको छ? मैदानमा दौडिरहेका धेरै खेलाडीको खुट्टामा गुलाबी (पिंक) जुत्ता चम्किरहेको छ। केही वर्षअघि यही दृश्य देखिएको भए सायद जिस्क्याईन्थ्यो होला, गर्लफ्रेण्डको जुत्ता लगाएछ! सायद उसको मर्दाङ्गीमै प्रश्न उठ्न पनि...
कुराकानी । ‘अब गरेर देखाउँछु’ भनेर सानो बच्चा काखमा च्याप्दै विजयजुलुस मनाएकी सांसद हुन्, रञ्जु दर्शना ! उनले चुनाव जित्दा धेरै नेपाली खुसी भए, ताली बजाए। काठमाडौं–१ का बलिया चुनावी खेलाडीलाई हराएपछि उनले पनि जोसमा भनेकी थिइन्, ‘रियल फाइट त...
कुराकानी । गृहमन्त्री सुदन गुरुङको पोखरामा २० रोपनी जग्गा भएको समाचारपछि यसमा अहिले फेरि नयाँ ट्वीष्टहरु थपिएका छन् । अहिले त्यस जग्गाको जग्गाधनीले सुधन गुरुङ्ले जग्गा भाडामा लिएको र ५ बर्षदेखि भाडा नतिरेको भन्दै तुरुन्त सम्पर्कमा आउन मिडिया मार्फत नै...
कुराकानी । फिल्म झरि पछिको इन्द्रेणीमा समेटिएको ( आम नेपाली बुबा) नामको गीत यतिवेला चर्चित छ । २४ घण्टामै युट्युवमा १० लाख बढीले यो गीत हेरेका थिए । अहिले पनि यसको संख्या बढिरहेको छ । तर किन ? सजिलो उत्तर हुनसक्छ,...
कुराकानी । समय नै यस्तै हो कि हावा त्यस्तै बहिरहेछ । यतिबेला कुनै संस्था या व्यक्ति जसले जे बोलेपनि कमेडी फ्लेवर मात्रै आउने क्या । कुरा हो, सेन्सर बोर्डको फिल्म अनुगमनबारे। ट्रेलरदेखि जताततै केदार प्रसाद घिमिरेले बोलेको “ह्वाट द फक” डाइलग...
कुराकानी । तिहारको छेको पारेर प्रर्दशनको तयारीमा रहेको फिल्म मैझारोको ट्रेलर सार्वजनिक भएको छ । तक्मे प्रोडक्सनले तयार पारेको यो ट्रेलर तीन मिनेट भन्दा बढीको छ । यसै फिल्मबाट विल्सन विक्रम राई उर्फ तक्मे बुढा फिल्मको निर्देशनमा डेब्यु भएका छन्...
कुराकानी । फिल्म जेरी अन टपको ट्रेलर सार्वजनिक भएसँगै यसको चर्चा चुलिएको छ । केहि प्रशंसकले ट्रेलरलाई वलिउड, हलिउडको ‘ए’ ग्रेड सिनेमाको ट्रेलरजस्तो भनिरहेका छन् त केहिले अहिलेसम्मकै उत्कृष्टको कडीमा उभ्याइरहेका छन् । नदेखाएका कुरा टन्नै होलान् किनभने २ मिनेटको...
कुराकानी । यतिवेला एक्कैचोटी भइरहेको छ, घर बाहिर घनघोरको वर्षा अनि सामाजिक सञ्जालमा ज्योतिष हरिहर अधिकारीलाई गालीको वर्षा । हरिहरले गालीको वर्षा बेहोर्नुको कारण उनको वर्षा सम्बन्धि भविष्यवाणी नै हो । जल तथा मौसम विज्ञान विभागले १५ गते बुधबार अर्थात दशैंको...