कुराकानी। चलचित्र त अझै हलमा पुगेको छैन। तर ‘मास्टर्नी’ भने रिलिज हुनुअघि नै सामाजिक सञ्जालको ‘स्टाफ रुम’मा पुगिसकेको छ। दुर्गेश थापा र बबिना किराँतीको स्वर रहेको प्रमोसनल गीत सार्वजनिक भएपछि कमेन्ट बक्समा नयाँ बहस सुरु भयो। कसैले भने, “यो त...
कुराकानी। काठमाडौंका केही गेटहरू यतिबेला मान्छेको आवतजावतले होइन, गाडीको उपस्थितिले चर्चामा छन्। गाडी पनि कस्तो—न हर्न बजाउँछ, न बाटो खोज्छ, तर जहाँ पुग्छ, त्यहाँ प्रश्नको लाइन लाग्छ। केही समयअघि अनलाइनखबर, कान्तिपुर मिडिया ग्रुप र हिमालय टेलिभिजनका गेट अगाडि शंकास्पद अवस्थामा...
कुराकानी। “एयरपोर्टमा केही हुँदैछ रे !” भन्ने हल्लाले धेरैको कान ठाडो बनायो। सबैको नजर उतै गयो, तर दृश्य अलि फरक देखियो। कार्यक्रम गर्न भनेर पुगेका दुर्गा प्रसाईंलाई प्रहरीले अघि बढ्न दिएन। सुरक्षा व्यवस्थाको कारण देखाउँदै प्रहरीले उनलाई त्यहाँबाट हटायो र...
कुराकानी । प्रतिनिधिसभा बैठकमा सोमबार एउटा रोचक दृश्य देखियो। नेकपा एमालेका सांसद राजेन्द्रकुमार राई बोल्न रोस्टममा त पुगे, तर भाषण सुरु गर्नुको सट्टा मन्त्रीहरूको हाजिरी जाँच्न थाले। जसमा अधिकांश मन्त्रीले बैठक बंक गरेको पाइयो। यतिबेला ९ वटा मन्त्रालयको बजेटमाथि छलफल चलिरहेको...
कुराकानी । फिफा विश्वकप २०२६ हेर्दै हुनुहुन्छ भने एउटा कुरा याद गर्नुभएको छ? मैदानमा दौडिरहेका धेरै खेलाडीको खुट्टामा गुलाबी (पिंक) जुत्ता चम्किरहेको छ। केही वर्षअघि यही दृश्य देखिएको भए सायद जिस्क्याईन्थ्यो होला, गर्लफ्रेण्डको जुत्ता लगाएछ! सायद उसको मर्दाङ्गीमै प्रश्न उठ्न पनि...
कुराकानी । ‘अब गरेर देखाउँछु’ भनेर सानो बच्चा काखमा च्याप्दै विजयजुलुस मनाएकी सांसद हुन्, रञ्जु दर्शना ! उनले चुनाव जित्दा धेरै नेपाली खुसी भए, ताली बजाए। काठमाडौं–१ का बलिया चुनावी खेलाडीलाई हराएपछि उनले पनि जोसमा भनेकी थिइन्, ‘रियल फाइट त...
कुराकानी । गृहमन्त्री सुदन गुरुङको पोखरामा २० रोपनी जग्गा भएको समाचारपछि यसमा अहिले फेरि नयाँ ट्वीष्टहरु थपिएका छन् । अहिले त्यस जग्गाको जग्गाधनीले सुधन गुरुङ्ले जग्गा भाडामा लिएको र ५ बर्षदेखि भाडा नतिरेको भन्दै तुरुन्त सम्पर्कमा आउन मिडिया मार्फत नै...
कुराकानी । फिल्म झरि पछिको इन्द्रेणीमा समेटिएको ( आम नेपाली बुबा) नामको गीत यतिवेला चर्चित छ । २४ घण्टामै युट्युवमा १० लाख बढीले यो गीत हेरेका थिए । अहिले पनि यसको संख्या बढिरहेको छ । तर किन ? सजिलो उत्तर हुनसक्छ,...
कुराकानी । समय नै यस्तै हो कि हावा त्यस्तै बहिरहेछ । यतिबेला कुनै संस्था या व्यक्ति जसले जे बोलेपनि कमेडी फ्लेवर मात्रै आउने क्या । कुरा हो, सेन्सर बोर्डको फिल्म अनुगमनबारे। ट्रेलरदेखि जताततै केदार प्रसाद घिमिरेले बोलेको “ह्वाट द फक” डाइलग...