कुरौटेपाटी। फिल्मी क्षेत्रमा एउटा गज्जवको उखान चलनचल्तीमा छ, बदनाम भएर केही भएन तर गुमनाम हुन भएन। जसको उदाहरणमा अचेल अभिनेत्री उषा रजकलाई राख्न सकिन्छ। उनि बिभिन्न विवादित अभिव्यक्ती दिएर आफुतिर ध्यान तान्न खोजिरहेकी छन्। अहिलेसम्मका विवाद हेर्दा ती सबै छोटो...
सार्वजनिक कार्यक्रममा खासै मुख नखोल्ने तर मुख खोल्नै परे सबैको पोल खोल्ने बितरक हुन् सुनिल मानन्धर । झण्डै २५ बर्षदेखि नेपाली फिल्म क्षेत्रमा बितरकको काम गर्दैै आएका उनि पाँच बर्षयता आफुले जिम्मा लिएको ९० प्रतिशत फिल्मले लगानी उठाउन नसकेको...
काठमाडौं । हिरो देख्नै नहुने पछि लागिहाल्ने, केटा देख्दा शरिरमा बिजुली दौडिने लगायतका तेस्रोलिंगी महिला पात्र फिल्ममा धेरै देखियो । मसलाका रुपमा प्रयोग गरिएका यी फिल्मी पात्रका कारण तेस्रोलिंगी महिलाबारे समाजमा गलत धारणा समेत पर्न गएको देखिन्छ । फिल्म ‘ए...
काठमाडौं । चरित्र अनुसार हुलिया बदल्न सिपालु सौगात मल्लको नयाँ फिल्म हात्तिछापको फस्टलुक सार्वजनिक भएको छ । ‘बोत्तल राजा’ नामको पात्र परिचय सहित उनको चरित्रको फस्टलुक सार्वजनिक भएको हो । पोष्टरमा सौगातको ‘डन’ वाला रुप देख्न सकिन्छ । निश्चल बस्नेतले...
काठमाडौं । इमान्दार शिक्षक पासाङ तामाङ (दयाहाङ राई) विद्यालयलाई राजनीतिबाट टाढा राख्न चाहन्छन् । तर बिडम्बना, सक्दैनन् । देश संघीयतामा गइसकेपछि विद्यालय शिक्षा स्थानिय सरकारको मातहतमा छ । केन्द्र सरकारले पठाएको तलव समेत स्थानिय सरकारको हातबाट मात्रै विद्यालयले पाउँछ...
काठमाडाैं । रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने सिनेमाको शनिबार बिहान भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै मुहूर्त गरिएको हो । सिनेमाको शुभ-मुहूर्त समारोहमा निर्देशक गुरुङसहित सिनेमाका मुख्य कलाकारहरु दयाहाङ र आँचलका अलवा विजय बराल, माओत्से गुरुङलगायत उपस्थित रहेका थिए...
कुराैटेपाटी । आफूले काम गरेका हरेक फिल्मबाट प्रशंसा बटुल्दै आएका नायक सुशिल सिटौला निर्देशक दिवाकर भट्टराइले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘मायावी’मा अनुवन्धित भएका छन् । निर्देशक भट्टराइले फिल्ममा सुशिललाई प्रमुख अभिनेताका रुपमा भित्र्याइएको जानकारी दिए । सुशिलले यस अघि...
काठमाडौं । ‘द रेड सुटकेस’ को फष्टलुक सार्वजनिक भएको छ । फिल्मले दुई मिनेट लामो भिडियो क्लिप सार्वजनिक गर्दै फष्टलुक सार्वजनिक गरेको हो । क्लिपमा नेपालको अन्तराष्ट्रिय बिमानस्थल र त्यस वरपरको बाताबरणलाई केन्द्रमा राखिएको छ । सार्वजनिक दृष्यमा देश फर्कने...
काठमाडौं । चलचित्र बिकास बोर्डले सेन्सर अगावै हिन्दुबादी संघ संगठनलाई स्कृप्ट र फिल्म देखाउने निर्णय गरेसँगै फिल्मको नयाँ गीत सार्वजनिक भएको छ । भाद्र २९ गतेबाट प्रखर्शनको तयारीमा रहेको सिनेमा ‘एक भगवत् गीता’ को ‘के तिमीलाई यो कुराको खबर छ’...