चलचित्र निर्माता संघ र चलचित्र संघका प्रतिनिधीले आइतबार राती ११ बजेसम्म बार्तामा बसेर सहमति जुटाए । उक्त सहमतिसँगै निर्माता संघले जेठ १ गतेबाट गर्ने भनेको आन्दोलन पनि स्थगित भएको छ । निर्माताले सिंगल हलबाट ५० प्रतिशत शेयर पाउनेछन् भने मल्टिप्लेक्समा...

निर्माता ज्यू, अब हलबालालाई ६० प्रतिशतको ललिपप देखाउन छोड्ने कि ?
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology