कुराकानी । जन्मदिनको अवसर पारेर सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीले आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरेकी छन् । अधिकारीको पुस्तक लोकार्पण विशेष समारोहमा नेपाली चलचित्र क्षेत्रको प्रथम नायिकाद्वय चैत्यदेवी सिंह र भुवन चन्दको प्रमुख आतिथ्यता रहेको थियो । कलाकार उत्तम केसीको...

गीताको ‘मेरा कलमका डोबहरू’ लोकार्पण
       © 2022 - 2025 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology