कुराकानी। त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको छ। गम्भीर रूपमा जलेका उनको वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको थियो। बिहीबार राहदानी विभागको गेट नम्बर...

राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका गणेश नेपालीको वीर अस्पतालमा निधन
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology