कुराकानी। एर्लिङ हाल्यान्डको उत्कृष्ट प्रदर्शनसँगै नर्वे विश्वकप २०२६ को क्वाटरफाइनलमा पुगेपछि युरोपभर नर्वेको राष्ट्रिय टोलीको जर्सीको माग एकाएक बढेको छ। बढ्दो मागका कारण आधिकारिक विक्रेतासँग रहेको अधिकांश जर्सी स्टक बिक्री भइसकेको छ। ब्राजिललाई स्तब्ध पार्दै पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा पुगेको...