
कुराकानी । काठमाडौंसहित देशभर प्रदर्शन
👉 १८ जनाको मृत्यु
👉 २५६+ घाइते
काठमाडौमै १८ जनाको ज्यान गयो । उपत्यका बाहिर पनि घाइतेहरूको सँख्या थपिँदैछ ।
भ्रष्टाचार विरुद्ध जेनजीहरु र कन्टेन्ट क्रियटरहरु सडकमा आएका हुन् ।
देशभरका विभिन्न स्थानमा कर्फ्यु त लागेको छ तर प्रोटेष्ट अझै जारी छ ।
कुन अस्पतालमा कतिको मृत्यु र घाइते
ट्रमा: ८ मृत्यु र ४९ उपचारारत
सिभिल: ३ मृत्यु र १००+ उपचारारत
एभरेस्ट: ३ मृत्यु र ३४ उपचारारत
केएमसी : २ मृत्यु र ३२ उपचारारत (६ को अवस्था गम्भिर)
टीयु टिचिङ: १ मृत्यु र १८ उपचारारत
अन्य पोखरा, झापा, इटहरी लगायतका जिल्लामा पनि कर्फ्यु जारी