कुराकानी

कुराकानी

रुट नेपाल नेटवर्क प्रा.लि. द्वारा संचालित कुराकानी डट कम मुख्यत कला क्षेत्रका सामाग्रीहरु समेट्ने गर्दछ l

काठमाडौं । चलचित्र बिकास बोर्डले सेन्सर अगावै हिन्दुबादी संघ संगठनलाई स्कृप्ट र फिल्म देखाउने निर्णय गरेसँगै फिल्मको नयाँ गीत सार्वजनिक भएको छ । भाद्र २९ गतेबाट प्रखर्शनको तयारीमा रहेको सिनेमा ‘एक भगवत् गीता’ को ‘के तिमीलाई यो कुराको खबर छ’...

‘एक भगवत् गीता’ को दोस्रो गीतमा जनकपुरको सुगन्ध

काठमाडौं । नेपालमा फिल्म क्षेत्रको सुरुवात नै भारतबाट कलाकार, प्राविधिक र फिल्म निर्देशक ल्याएर भयो । त्यसैले त नेपालमा छायाँकन गरिएको पहिलो नेपाली फिल्म ‘आमा’ जति गुणस्तरिय छ, अहिले बनिरहेका फिल्म झनै ओरालो लाग्दै गइरहेका छन् । सुरु नै बलिउडका...

बलिउड अघिअघि, नेपाल पछिपछि

कुरौटेपाटी । कलाकार नीर शाहले वि.सं २०५८ सालसम्म नेपाली चलचित्र क्षेत्रलाई सरकारले दिने अनुदान बन्द भएपछि बिभिन्न नयाँ बेथिति थपिएको टिप्पणी गरेका छन्। शाहले ललितपुरमा आयोजित कलिङ साहित्य महोत्सवको एक्काइसौं शताब्दीमा रीलः नेपाली सिनेमाको विकास सेसनमा बोल्दै उनले त्यसपछि...

चलचित्र बिकास बोर्ड स्थापना पछि नेपाली फिल्म ओरालो लाग्यो: नीर शाह

कुरौटेपाटी । मैले पहिलेदेखि नै भन्दै आइरहेको छु, आफ्नो वरपर भएको कथा होस् या सिनेमा, त्यो आफूसँग सम्बिन्धत हुनुपर्छ। कुनै पनि सिनेमाको कथा आफ्नो माटोसँग मिल्यो भने त्यहाँ आफ्नोपन आउँछ। दुःखसुख, मूल्यमान्यता, सोच, विचार लगायत पक्षमा सिनेमाले पनि हाम्रो...

ओटीटीले कलाकारको उमेरलाई साथ दियोः मनिषा कोइराला

कुरौटेपाटी । कलिङ काठमाडौं साहित्यिक महोत्सवको दोस्रो संस्करणको दोस्रो दिन नेपालका पत्रकार कनकमणि दीक्षित र भारतको पत्रिका द हिन्दूकी कुटनीतिक मामला सम्पादक सुहासिनी हैदरबीच भारत, दक्षिण एसिया र एसियाका नयाँ आयाम विषयमा अन्तर्संवाद भएको छ। सत्रमा नेपालको नजरबाट हेर्दा दक्षिण...

दिल्लीले नेपाललाई हेर्ने ‘हिन्दूत्वको लेन्स’

कुरौटेपाटी ।  काठमाडौं कलिंग साहित्य महोत्सवको दोस्रो दिन, ममता र मानव सेवा बिषयमा अन्तक्रिया भएको छ । महिला र बालबालिकाका बिभिन्न आयामहरुबारे अन्तक्रियामा छलफल भएको हो । अन्तक्रियामा बोल्दै शक्ति समुहकी संस्थापक अध्यक्ष चरिमाया तामाङले मानव र सेवा मानिसले जन्मजातै...

ममता र मानव सेवा एक अर्काका परिपुरक

कुरौटेपाटी । काठमाडौं कलिङ साहित्य महोत्सवको दोस्रो संस्करणमा बदलिँदो थारु संस्कृतिका विविध पक्षबारे छलफल  गरिएको छ। लेखक तथा अधिवक्ता  शान्ति चौधरी, थारु संस्कृति अध्येता कृष्णराज सर्वहारी र रंगकर्मी सरस्वती चौधरीबीच ‘थारु संस्कृति : हिजो र आज’ छलफल  भएको हो। कार्यक्रमको सहजीकरण...

बदलिँदो थारु संकृतिबारे बहस

कुरौटेपाटी । आगामी भाद्र २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘एक भगवत् गीता’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक सिनेमाको २ मिनेट ५१ सेकेण्ड लामो ट्रेलर मर्मस्पर्शी र सशक्त लाग्छ । अल्पसंख्यक लैंगिक समुदाय...

सार्वजनिक भयो भागवत एक गीताको ट्रेलर

कुरौटेपाटी । बलिउड अभिनेत्री दिव्या दत्तले करिब तीन दशकको करियरमा भाग मिल्खा भाग ’, ‘वीरजारा’, ‘दिल्ली–६’, ‘ब्ल्याकमेल’, ‘जिप्पी’लगायत थुप्रै सफल सिनेमामा अभिनय गरेकी छन्। उनका दुई संस्मरण पनि प्रकाशित छन्। नेपाली सिनेमा ‘वसन्ती’ र ‘माया नमार’ मा समेत उनले...

मनिषाको जस्तो अनुहारले मैले सिनेमा पाएँ : दिव्या दत्त
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology