कुराकानी। नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका नेता तथा निर्वाचनमा पराजित हुनेहरूलाई समेत समेटेर अघि बढ्ने बताएका छन्। मतदानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले कांग्रेसभित्रको असन्तुष्टि सम्बोधन गर्ने र सबैलाई पार्टीमा स्थान दिने प्रयास गरिने बताएका...

‘हार्नेहरू पनि आफ्नै हुन्’ : गगन थापा

कुराकानी। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ। केन्द्रीय निर्वाचन समितिका अनुसार शुक्रबार बिहान साढे १० बजेसम्म १ हजार २९३ मत खसेको छ। बिहान ७ बजेदेखि मतदान सुरु गर्ने तयारी भए पनि निर्धारित समयभन्दा एक घण्टा...

कांग्रेस महाधिवेशन : साढे १० बजेसम्म १ हजार २९३ मत खस्यो

कुराकानी। कास्कीको पोखरा महानगरपालिका २८ मा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थीसहित पाँच जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन्। शुक्रबार बिहान माइलथानबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको कालिका इङ्ग्लिस बोर्डिङ स्कुलको बस ओख्ले भिरमा दुर्घटनामा...

पोखरामा स्कुल बस दुर्घटना

कुराकानी। अभिनेता शेखर सुमनको टेलिभिजन कार्यक्रम ‘शेखर टोनिट’ मा दिएको अभिव्यक्तिलाई लिएर विवादमा तानिएपछि बलिउड अभिनेता सञ्जय दत्तले स्पष्टीकरण दिएका छन्। कार्यक्रमका क्रममा उनले भारतको वर्तमान अवस्थाबारे कुरा गर्दै आफूले पहिलेको जस्तो ‘शान्ति’ महसुस गर्न नसकेको र ५ मिनेटका लागि देशको...

‘मुन्नाभाई’ शैलीको संवाद भन्दै सञ्जय दत्तको सफाइ

कुराकानी। नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले फेसबुकमा लेखेको एउटा व्यङ्ग्यात्मक स्टाटसपछि सामाजिक सञ्जालमा ‘धन्न’ शब्दलाई लिएर काउन्टर–जुहारी चलेको छ। आइतबार काठमाडौंको खुलामञ्चमा कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोह आयोजना भएको थियो। समारोहमा कांग्रेस सभापति गगन थापाले प्रधानमन्त्री...

बालेनको ‘धन्न’ स्टाटसपछि सामाजिक सञ्जालमा जुहारी

कुराकानी। भेक र सिसन बानियाँबीच भिडन्तको चर्चा चलिरहेका बेला र्‍यापर साकारले पनि बीचमा ‘इन्ट्री’ मारेका छन्। सिसन र भेकबीच भिडन्त हुने चर्चा सामाजिक सञ्जालमा चलिरहेकै बेला साकारले भेकलाई नै खुला चुनौती दिएका हुन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सिसनलाई छाड,...

भेक र सिसनको भिडन्तमा साकारको ‘इन्ट्री’

कुराकानी। कुनै समय मधेसका सिनेमा हलहरूमा भोजपुरी संवाद गुञ्जिन्थे। पर्दामा भोजपुरी भाषा बोल्ने पात्र, आफ्नै समाजका कथा र स्थानीय परिवेशमा कलाकार देख्दा दर्शकहरू उत्साहित भएर हलसम्म पुग्थे। भोजपुरी चलचित्रको बजार मधेसमा मात्र सीमित थिएन; काठमाडौं उपत्यकाका केही सिनेमा हलहरूमा...

भोजपुरी चलचित्र : हराएको बजार कि बाटो?

कुराकानी । नेपाल सरकारका सहसचिव, हुलाकी राजमार्ग योजनाका प्रमुख तथा सार्वजनिक यातायात प्राधिकरणका सीईओ कुबेर नेपाली रनपहेँली अब गीतको म्युजिक भिडियोमा पनि देखिएका छन्। डेब्युका रुपमा उनले ‘साक्षी राखी माया मेरो’ गीतमा अभिनय गरेका हुन् । एभरेष्ट ग्यालरी नामको युट्युब च्यानलमार्फत...

रनपहेँलीको अभिनयमा ‘साक्षी राखी माया मेरो’

कुराकानी। जर्मनीमा निजी सङ्ग्रहका रूपमा राखिएका आठ सयभन्दा बढी ऐतिहासिक नेपाली दस्तावेज नेपाल फिर्ता ल्याइएको छ। १३औँदेखि २०औँ शताब्दीसम्मका ती दस्तावेज शुक्रबार राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरण गरिएको हो। जर्मन नागरिक स्वर्गीय जोसेफ पिटर रिन्डफ्लाइसको निजी सङ्ग्रहमा रहेका दस्तावेज हाइडेलबर्ग विश्वविद्यालयअन्तर्गत हाइडेलबर्ग...

आठ सयभन्दा बढी ऐतिहासिक नेपाली दस्तावेज जर्मनीबाट नेपाल फिर्ता
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology