ललितपुरस्थित किस्ट शिक्षण अस्पतालअन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टरले आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण सम्पन्न गरेको छ। बाँकेको कोहलपुरका ५९ वर्षीय एक पुरुषलाई उनकी ३७ वर्षीया छोरीले कलेजो दान गरेपछि गरिएको प्रत्यारोपण सफल भएको अस्पतालले जनाएको छ। वि.सं. २०८३ असार १५ गते...

छोरीले कलेजो दिएर बाबुलाई नयाँ जीवन, किस्ट ट्रान्सप्लान्ट सेन्टरको १७औँ सफल प्रत्यारोपण
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology