कुराकानी। सेफ सन्तोष साह पक्राउ परेका छन्। उनलाई शुक्रबार राति जनकपुरबाट पक्राउ गरिएको हो। उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले साहलाई पक्राउ गरिएको पुष्टि गरेको छ। कार्यालयका अनुसार साहलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ गरिएको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्का...

सेफ सन्तोष साह पक्राउ
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology