कुराकानी। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा उपभोग गरेर पनि सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। त्रिविको ‘अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समिति’ले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै यस्तो कडा निर्देशन दिएको हो। बिदा...