श्रीषा कार्की प्रकरणसँग जोडिएका विभिन्न पक्ष, पात्र र घटनाक्रमको विश्लेषण गरिएको विशेष भिडियो मंगलबार सार्वजनिक हुँदैछ। सार्वजनिक सामग्री र देखिएका कनेक्सनलाई आधार बनाएर तयार गरिएको यो प्रस्तुति मार्फत प्रकरणको फरक पाटो बुझ्ने प्रयास गरिएको छ।
सम्बन्धित समाचार